More stories

  • in

    कोरोनाको संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

    पेरिस, १३ चैत – कोरोनाभाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ ।इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने बुधबार घोषणा गरेको हो । स्थानीय संचार माध्यम ली फिगारोले वरिष्ट सैनिक अधिकृतको भनाई उद्धृत गर्दै भनेको छ, “इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले इराकमा तैनाथ आफ्ना […] More

  • in

    भारतमा रेलसेवा पनि बन्द

    नयाँ दिल्ली१३ चैत- करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ । विशाल उपमहाद्वीपमा प्रत्येक दिन २ करोड ३० लाख व्यक्तिले रेलयात्रा गर्ने गरेका […] More

  • in

    कोरोनाभाइरस- अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित

    न्यूयोर्क, १३ चैत– संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नु भएको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल […] More

  • in , ,

    कोरोनाभाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

    जेनेभा, १३ चैत  – विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ ।विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् […] More

  • in

    कोरोनाभाइरसबाट विश्वभरि १८ हजार ९०७ को मृत्यु, ४ लाखभन्दा बढी संक्रमित (अपडेट)

    जेनेभा, १२ चैत  : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ ।विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् […] More

  • in

    पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द

    इस्लामाबाद, १२ चैत– प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ ।पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ । प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु […] More

  • in

    संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण नयाँ उचाईमा, भारतमा लकडाउन

    जेनेभा, १२ चैत – विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ । यो चेतावनी जारी हुनासाथ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा तीन साता लामो लकडाउन घोषणा गरिएको छ ।भारत समेतका बेलायत र अरु कैयौं मुलुकले भाइरसको प्रसार रोक्न भन्दै मानिसको आवतजावत र हिँडडुलमा […] More

  • in

    रसियाको कुरिल द्वीपमा शक्तिशाली भूकम्प

    मस्को, १२ चैत  – रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७ किलोमिटर गहिरो भागमा भूकम्पको केन्द्र रहेको छ ।भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय रुसी अधिकारीहरुले बताएका छन् । […] More

  • in

    इरानबाट २७७ जना भारतीयको उद्धार

    नयाँदिल्ली, १२ चैत– कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए ।उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डियाका दुई वटा विमानबाट क्वारेन्टाइनमा राख्न जयपुर पठाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । उद्धार गरिएकाहरुमा १२८ जना […] More

  • in

    कोरोना भाइरस नियन्त्रणको लागि बेलायतमा पनि ‘लकडाउन’

    लण्डन,११ चैत – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण लगातार रुपमा बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडा गर्नको लागि ‘लकडाउन’ को घोषणा गर्नु भएको छ ।सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्न […] More

  • in

    कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को मृत्यु

    जेनेभा११ चैत -विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ ।विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ […] More

  • in

    भारतको कोरोना सङ्क्रमण नियन्त्रण प्रयास, बुधबारदेखि सबै आन्तरिक उडान पनि बन्द

    नयाँ दिल्ली, १० चैत -भारतले कोरोना सङ्क्रमणका थप घटना पुष्टि हुने क्रम बढेसँगै आगामी बुधबारदेखि सबै आन्तरिक उडानलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ ।भारतमा विभिन्न राज्यहरूले आ–आफ्नै हिसाबले स्थानीयस्तरमा नै आवागमनमा रोक लगाउने निर्णय आइसकेको समयमा केन्द्र सरकारले सबै आन्तरिक उडानलाई बन्द गर्ने निर्णय गरेको हो । भारतले विदेशबाट आउने सबै अन्तर्राष्ट्रिय उडानमाथि यस […] More

Load More
Congratulations. You've reached the end of the internet.