More stories

  • in

    विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

    विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले […] More

  • in

    चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा

    हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुङ्गे पुल र ७ वटा […] More

  • in

    नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

    कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटाको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन् । काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँ–नयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि टेवा दिन उनीहरूले पहल गरेका हुन् । विदेशमा व्यवसाय र श्रमको अनुभव गरेर स्वदेश फर्केकाहरू […] More

  • in

    नगर अस्पताल शिलान्यास

    लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकामा १५ शय्याको नगर अस्पताल निर्माण अघि बढेको छ । नगर अस्पताल भवनको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले आज एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । बागलुङ नगरपालिकाले पैँयुपाटामा नगर अस्पताल निर्माणका लागि लामो समय प्रयास पहल र जग्गा व्यवस्थापन गरे पनि नेपालका सबै पालिकामा नगर अस्पताल शिलान्यास गर्ने समयमा बजेट […] More

  • in

    ओझेलमा ‘पुरानो गाउँ’

    बागलुङ, ३ माघ (रासस) ः छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो छाडेर तल झरे । बस्ती सरेपनि ‘पुरानो गाउँ’को चिनारी भने मेटिएन । अहिलेसम्मै त्यही नाउँ चल्तीमा छ । प्रकृतिको भव्यतासँगै इतिहास र संस्कृतिका पक्षबाटसमेत […] More

  • in

    चुलाचुली गुफा ओझेलमा

    भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ । यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गा खोलाका बगर झै कुदिएका छन् । दलगाउँको दिपेनीमा रहेको यो गुफाभित्र महादेवको मूर्ति रहेको स्थानीयवासीको भनाइ […] More

  • in

    परासी र सुनवल औद्योगिक क्षेत्रमा बिजुलीको समस्या नहुने

    नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्योर्हाेदै आएको विद्युत् आपूर्तिको समस्या अब भने समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या […] More

  • in

    ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या

    कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ । सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा आयोजनाले काम गर्दै आए पनि ढलका लागि निर्माण हुने नालीको लाइन र खानेपानीको लाइन एउटै ठाउँमा परेकाले समस्या देखिएको हो । नगरपालिकाले देखाएको क्षेत्रमा नाली निर्माणको काम गरिएको […] More

  • in

    नेपालको मौलिक परम्परा : एकमहिने स्वस्थानी व्रतकथा सुरु

    वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातनधर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत […] More

  • in

    नदीमा अवैध दोहन रोक्ने स्थानीयतहको प्रतिबद्धता

    आफ्नो पदावधिको उत्तराद्र्धमा आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् ।नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता जनाउनुभएको हो । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको अब केही महिनाभित्रै […] More

  • in

    प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

    प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ।कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा […] More

  • in

    कोभिड–१९ का कारण माधवनारायण मेला ओझेलमा

    माघ महिनाभर बिहानी चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने मेला आज हनुमान घाटस्थित त्रिवेणी धाममा […] More

Load More
Congratulations. You've reached the end of the internet.