
Politics
More stories
-
केपी ओलीले प्रचण्डलाई तर्साउन विप्वललाई जंगलबाट सहर छिराए पनि सहज छैन विप्लव कार्यकर्ताको रिहाइ
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन्। विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। तिनलाई छाड्न त्यति सहज छैन। राजनीतिक सम्झौताका आडमा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई छाड्नु गैरन्यायिक देखिने खबर आजको नागरिक […] More
-
फेरी अप्ठ्यारोमा परे केपी ओली, यसकारण ओलीसँग बिच्किए उपेन्द्र यादव
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ । अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग मिलेर जान सहमत देखिएपछि यादव बिच्किएका छन् । यादव प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका छन् । यो समाचार […] More
-
in Politics
अन्तत यसरी औपचारिक रुपमा नै फुट्दैछ एमाले
काठमाडौं -प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूह आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै खनाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो । निर्वाचन आयोगलाई सम्बोधन […] More
-
in Politics
मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उहाँले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताउनुभयो । आइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा […] More
-
in Politics
एमाले विभाजनउन्मुख, सूर्य चिह्नसहित आधिकारिता माग्दै आयोग पुग्यो नेपाल समूह
काठमाडौं । एमाले विवाद औपचारिक रूपमा विभाजनउन्मुख भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले आफूलाई आधिकारिताको माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । स्थायी कमिटी सदस्यद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डेले बुझाएको आठ पृष्ठ लामो दाबी निवेदनमा ८८ केन्द्रीय सदस्यको हस्ताक्षर छ । सर्वोच्च अदालतले २३ फागुनमा नेकपा भंग गराएपछि एमालेमा […] More
-
in Politics
प्रधानमन्त्री बन्न लालायित छैन- कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताउनुभएको छ । सभापति देउवाले प्रधानमन्त्री पदका लागि अफु कहिले पनि लालायित नभएको दोहोर्याउनुभएको छ । आइतबार विहान आफ्नै निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको प्रष्ट गर्नुभएको हो ।तर परिस्थितिले नेतृत्व गर्नैपर्ने […] More
-
in Politics
प्रधानमन्त्रीलाई प्रश्न- खै हाम्रा बन्दी रिहाइ गरेको ? महासचिव नेत्रविक्रम चन्द ‘विप्लव
सहमती गरेर पनि आफ्ना बन्दी रिहाइ नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भेटमा सरकारसँग भएको तीन बुँदे समझदारीअनुसार बन्दीको रिहाइ नभएको भन्दै विप्लवले गुनासो ब्यक्त गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन […] More
-
in Politics
ओलीको निर्णय बदर गर्न माग गर्दै नेपाल समुह निर्वाचन आयोग पुग्यो
एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पुनस्र्थापित भएपछि गरेका निर्णयहरु बदर गर्न माधवकुमार नेपाल समुह निर्वाचन आयोग पुगेको छ । पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाको अवज्ञा गर्दै विभिन्न निर्णय गरेको भन्दै नेपाल समूहले दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका निर्णयहरुको आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ को ख र ग […] More
-
in Politics
मेरो इच्छा कम्युनिष्ट आन्दोलनका शक्तिलाई एक ठाउँमा ल्याउनु हो – प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल शुरु भएको बताउनुभएको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उहाँले गत पुस ५ गतेको प्रतिनिधिसभा विघटनले लोकतन्त्र र गणतन्त्रमाथि ठूलो प्रहार भएको भन्दै देशमा अझै खतरा नटरेको […] More
-
in Politics
‘निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ’
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गर्नुभयो । उहाँले बलियो कम्युनिष्ट शक्ति निर्माणका […] More
-
गृहजिल्ला पुगेर यसरी ओली नै झस्किने खबर बाहिर ल्याए प्रचण्डले
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केही केही दिनभित्रै नयाँ समाचार सुन्न पाइने बताउनुभएको छ ।आइतबार चितवनको माडीमा वाइसिएलले आयोजना गरेको कार्यक्रममा बोल्दै केही दिनभित्रै केन्द्रमा नयाँ कायापलट हुने समाचार सुन्न पाइने उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘ओली र उनको गुटको दुस्साहसको के नतिजा निस्कियो तपाई हामीले देखेका छौँ […] More
-
in Politics
गृहमन्त्रीमा थापा पुनःनियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ […] More