More stories

  • in

    तीन महिनादेखि तलब नदिई कामबाट निकालिएकी नेपाली चेलीको यूएईबाट उद्धार

    यूएई- यूएईमा समस्यामा परेकी नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार हुनेमा झापा सुरुङ्गाकी ३४ वर्षीया शोभा न्यौपाने रहेकी छन् । शोभा यूएईमा कम्पनीले तीन महिनादेखि तलब नदिई कामबाट निकालेपछि समस्यामा परेकी थिइन् । आफू कार्यरत कम्पनीले तलब सुविधा रोकेको र पछिल्लो एक महिनादेखि काममा नलगाई बेवारिसे बनाएको पीडित सोभाले बताएकी छन् । झापाका मणी […] More

  • in ,

    काम गर्ने ठाउँबाट खसेर मलेशियामा नेपाली कविन्द्रले संसार छाडे

    म्याग्दीे- मलेशियामा गएका एक जना नेपाली युवाको मलेशियामा मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जाको कविन्द्र छन्त्याल रहेका छन् ।वैदेशिक रोजगारीका लागि मलेशियामा गएका उनको बुधबार काम गर्ने ठाउँबाट खसेर मृत्यु भएको हो । बुधबार राति डिउटीकै समयमा दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । मृतकको नाता प्रमाणितको कागजात आवश्यक रहेको […] More

  • in

    तालिम लिन थाइल्याण्ड पुगेका १० नेपाली प्रशिक्षार्थीको उद्धार

    काठमाडौँको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ । ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली राजदूतावासमा निवेदन दिएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ । कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत नेपाली प्रशिक्षार्थीहरु थाइल्याण्डको बैंककस्थित अन्तर्राष्ट्रिय होटेल तथा एअरलाइन्स स्कुलमा […] More

  • in ,

    अस्ट्रेलियामा यस्तो अबस्थामा भेटिएका सेढाईलाई नेपाल ल्याइदै

    काठमाडौँ- अस्ट्रेलियामा मृत भेटिएका स्वदेशको शव मंगलबार काठमाडौँ ल्याइपुर्याइने भएको छ । गत जुलाई १२ तारिखका दिन मृत अवस्थामा फेला परेका स्वदेश सेढाईको शव जुलाई २३ तारिख सोमबार साँझ मलेसियन एयरलायन्सको विमानमार्फत् काठमाडौँ पठाउने तयारी पूरा भएको छ । उनको शव नेपाल पठाएलगत्तै ५० प्रतिशत रकम उनको परिवारलाई पठाइनेछ भने बाँकी रहेको रकमलाई उनको परिवारको […] More

  • in

    युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…

    सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका साथ केही पैसा कमाएर […] More

  • in

    केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइयो

    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । उनीहरुलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा आज आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरु विभिन्न स्थानबाट बसमार्फत […] More

  • in

    समाजसेवी लक्ष्मी शर्मा अमेरिकामा सम्मानित: सि एन एन हिरोको लागि प्रस्ताव

    सान फ्रान्सिस्को- नेपाल कि प्रथम टेम्पो चालिका, सफल महिला उद्धमी तथा सुप्रसिद्द समाजसेवी लक्ष्मी शर्मा आज क्यालिफोर्निया अमेरिकाको रिच्मन्ड शहरमा सम्मानित हुनु भएको छ। सो अवसरमा अधिकांश सहभागीहरुले उहाँलाई सि एन एन हिरो बनाउने तर्फ पहल गर्न पर्ने धारणा राखेका छन। नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महा संघ ले उहाँ को उदाहारणिय […] More

  • in

    प्रवासी श्रमिक माथी जवर्जस्ती घुसेको घुसपैठिया जस्तो व्यवहार गरिन्छ

    आफ्नो देशबाट अर्को कुनै देशमा गएर श्रम गर्ने मान्छेलाई प्रवासी श्रमिक भनिन्छ । आफ्नो देशमा परिवारको साथमा बसि भबिस्य का सपनाहरु पूरा गर्न सक्ने अवस्था नभएका कारण प्रवासी श्रमिक विश्वका बिभिन्न देशमा गएर श्रम गर्न बिबस छन । आईएलओ को सन २०१८ को तथ्याङ्क अनुसार विश्व भरि बिभिन देशमा गएर काम गर्ने प्रवासी श्रमिक को […] More

  • in

    नेपालको पहिलो महिला टेम्पो चालकदेखि उद्योगीसम्मको परिचय बनाएकी लक्ष्मी अमेरिकामा सम्मानित (फोटोफिचर)

    काठमाडौँ । नेपालको प्रथम महिला टेम्पो चालक लक्ष्मी शर्मा अमेरिकामा सम्मानित भएकी छन् । नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघद्वारा रिचमण्ड क्लालिफोर्नियामा अयोजीत कार्यक्रममा उनी जुलाई १५ का दिन सम्मानित भएकी हुन् । उनले नेपाली समाजसेवीका रुपमा मुलुकमा पुर्याएको अतुलनीय योगदानको कदर कर्दै लाइफटाइम एचिभमेन्ट अर्वाडबाट सम्मान गरिएको हो । नेपालकी प्रथम […] More

  • in

    वैदेशिक रोजगारमा जाने अधिकांश युवा रोजगारदाताका बारेमा बेखबर

    अधिकांश युवा आफ्नो रोजगारदाताका बारेमा जानकारी नलिई वैदेशिक रोजगारमा जाने गरेका पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज सार्वजनिक गरेको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्था ः आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ विषयको अनुसन्धान प्रतिवेदनअनुसार अझै पनि ९६.०७ प्रतिशत युवा आफू कुन वैदेशिक रोजगारदाताको सम्पर्कमा जान लागेको भन्ने विषयमा जानकारी नरहेको पाइएको छ । प्रतिवेदनमा […] More

  • in

    कुवेतमा अढाई वर्षदेखि अर्धचेत अवस्थामा उपचार गराइरहेका चापागाईँको निधन

    कुवेत- कुवेतको अस्पतालमा लामो समयदेखि कोमामा रहेका भागिरथ चापागाईँको निधन भएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चापागाईँको कुवेतको अल आदान अस्पतालमा निधन भएको हो । उनको बर्दघाट नगरपालिका–१२ नवलपरासी घर भएका चापागाइँको विगत अढाई वर्षदेखि अर्धचेत अवस्थामा उपचार भैरहेको थियो । मृतक भागिरथको शव कुवेतको फ्रान्सिस साइन्समा राखिएको बताइएको छ । चापागाईँ […] More

  • in

    यूएईमा कार्यरत नेपालीको नयाँ तथ्यांक सार्वजनिक, कति नेपाली कार्यरत छन् त ?

    काठमाडौँ- युएईमा काम गर्न जाने नेपालीको संख्या साढे दुई लाख पुगेको छ । दूतावासले जनाए अनुसार विभिन्न पेशा, व्यवसायको रुपमा यूएईमा रहेका नेपालीको संख्या २ लाख ४९ हजार ६ सय ८१ रहेको छ । यूएईको पररास्ट्र तथा अध्यागमनको तथ्यांकअनुसार यूएईमा ३ सय ५७ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । नेपालीको संख्या पछिल्लो दुई वर्षमा […] More

Load More
Congratulations. You've reached the end of the internet.