More stories

  • in

    ‘मेरो बोली सुन्दा’ म्युजिक भिडियो सार्वजनिक

    मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको सङ्गीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको छ । गीतमा रुपक डोटेलले स्वर दिनुभएको छ । गीत रिलिज भएको करिब एक दशकपछि महिला आवाजमा सार्वजनिक भएको हो । जसमा गायिका सुजाता केसीको स्वर छ । गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो […] More

  • in

    ‘माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक

    मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । ‘दिनरात सपना देख्छु, तिमीलाई […] More

  • in

    ‘तिम्रो मायामा’ सार्वजनिक

    गायक स्थानेश्वर गौतमको सुमधुर स्वर र सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रमेश लुइँटेलको गीत रचना रहेको सो म्युजिक भिडियाको गीतमा नरेन्द्र वियोगीले सङ्गीत संयोजन प्रदान गर्नुभएको छ । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाँच्न सक्छु भन्ने भावना प्रेमीले गीतमार्फत व्यक्त गरेका […] More

  • in

    ‘एकान्तमा’ म्युजिक भिडियो सार्वजनिक

    गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाले अभिनय गर्नुभएको छ ।मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको सङ्गीत र फणिन्द्र राईको ‘एरेञ्ज’ रहेको छ । ‘एकान्तमा तिम्रो यादले सताउँछ उसैगरी’, ‘छुट्यो बाटो, टुट्यो सपना’, ‘कति कति सम्झनामा ती पुराना क्षणहरु’लगायत बोलका […] More

  • in

    ‘मायाको मौसम’ म्युजिक भिडियो सार्वजनिक

    सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । यस गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको सुमधुर स्वर सुन्न सकिन्छ । रोमाञ्चक शैलीको यस गीतलाई शङ्कर थापा ‘स्माइल’ ले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ । ‘यस्तै मायाको यो मौसम फेरि आउला, […] More

  • in

    ‘खुसीको खुराक’ सार्वजनिक

    गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीतिसङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ ।‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, कहिले मन प¥यो, आँधीबेहरीले उडायो, केश को¥याजस्ता विभिन्न छवटा गीतहरू समावेश गरिएको छ । यसमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर […] More

  • in

    ‘भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक

    गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको रहेको छ । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो । दीपक गिरीले छायाङ्कन गर्नुभएको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । म्युजिक […] More

  • in

    ‘तिमीलाई हेरेर’ म्युजिक भिडियो सार्वजनिक

    गायिका सुशीला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।प्रेमिल शैलीको यस गीतमा गायिका बरालको शब्द र सङ्गीत रहेको छ । यस गीतलाई महाराज थापाले सङ्गीत संयोजन गर्नुभएको हो । गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रञ्जित पौडेलको अभिनय छ । माधव बेल्वासेको […] More

  • in

    ‘मकै पिन्नु जाँतोमा’ म्युजिक भिडियो सार्वजनिक

    गायिका मेलिना राई र गायक रमेश राई एकसाथ ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो लिएर आउनुभएको छ ।प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द र विष्णु पोल्वाङ्छा चाम्लिङ राईको सङ्गीत रहेको छ । गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गर्नुभएको हो । ‘मकै पिन्नु जाँतोमा, धानचाहिँ ढिकीमा’, ‘सोल्टिनीलाई नमस्ते पहिलो भेटैमा’ ‘पिठो चाल्नु चाल्नीमा, चामल नाङ्लोमा’, ‘सोल्टीज्यूलाई […] More

  • in

    ‘निःशब्द’ म्युजिक भिडियो सार्वजनिक

    यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि प¥यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘निःशब्द’ नाम दिइएको भिडियोमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई गीतकार रमेश दाहालले लेख्नुभएको हो । गीतलाई अस्ट्रेलियामा रहेका सङ्गीतकार टीका दाहालले सङ्गीतबद्ध गर्नुभएको छ । गीतमा […] More

  • in

    क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

    गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ । व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत गायिका कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो […] More

  • in

    रमजान भोलिदेखि सुरु हुने

    इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान भोलिदेखि शुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो ।यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने […] More

Load More
Congratulations. You've reached the end of the internet.