More stories

  • in ,

    समकक्षी अग्निप्रसाद सापकोटा सभामुख बन्दा छापामार कमान्डरको कृषिक्रान्ति पनि चर्चामा, जो हुन् पूर्वमन्त्री

    काठमाडौं, माघ १५ । समकक्षी अग्निप्रसाद सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुख चयन भए। सहकर्मी सापकोटा उच्च ओहदामा पुग्दा आफूले राजनीतिबाट लिएको ‘सन्न्यास’प्रति कुनै पश्चात्ताप थिएन उनलाई। राजनीतिप्रति जागेको चरम वितृष्णाको तीन वर्षअघिको निर्णयले निम्त्याएको कृषिको बाटो नै सहज महसुस भइरहेको छ पूर्वमन्त्री लोकेन्द्र विष्टलाई। उनी भन्छन्, ‘राजनीतिमा लागिरहेको भए यो वा त्यो पदमा हुन्थें भन्ने सोच […] More

  • in

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेनुहोस सुचिसहित

    काठमाडौं । आज माघ १५ गते बुधबार अमेरिकी डलरसहित बै देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोेकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज सबै देशको विनिमयदर घटेको छ । हिजो भने सबै देशको विनिमयदर बढेको थियो । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय […] More

  • in

    १ रुपैयाँमा १ केजी चिनी, अब केही दिन मात्रै बाँकी

    काठमाडौं, माघ १४ एक रुपैयाँमा एक केजी चिनी किाबेच भएको कहिल्यै सुन्नु वा देख्नु भएको छ ? महंगीँदै गएको यो समयमा पोखरामा भने १ रुपैयाँ १ केजी चिनी पाइने भएको छ । तर यसका लागी केही शर्तहरु रहेका छन् । फेवाबजार डटकम ईकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर घोषणा गरेको र यसका लागी १७ […] More

  • in

    रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैंया नगद फिर्ता अफर

    जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यास व्याक दिने भएको छ । बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किने पछि २२० रुपैंया नगद फिर्ता गरिने रिचार्जरले जनाएको छ ।त्यसै गरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ । नाइट फूड सर्भिस […] More

  • in ,

    शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि

    काठमाडौँ, – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले गिरावट आएको छ । सेन्सेटिभ परिसूचक ०.४८ अङ्कले घटेर २७८.६७ मा पुगेको छ । आज कुल १७८ कम्पनीका […] More

  • in

    हेर्नुहोस् यस्तो छ आजको सुनको भाउ

    काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थर रहेको छ । सोमबार ७६ हजारमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने ओरालो लागेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँलेघटेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ […] More

  • in ,

    राजश्व छली नियन्त्रणका लागि २१ पाइले अभियान थालियो

    महोत्तरी – राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा)ले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले अभियानबारे जानकारी दिनुभएको हो । “हेर्नुहोस्, राजश्व छली रोक्न कुनै ठूलो युद्ध लडेजस्तो गर्नु पर्दैन”, प्रमुख बिसीले भन्नुभयो, “राजश्व छल्ने सबै […] More

  • in

    खुशीको खबर : अब जति बढी बिजुली खपत, उति कम मूल्य

    काठमाडौं,माघ १४ – नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत् महसुल दर परिवर्तन गर्ने निर्णय गरको छ। आइतबर बसेको प्राकिरण सञ्चाक समिति बैठकले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो। घरायसी उपभोक्ताले जति बढी विद्युत् उपभोग गर्‍यो, उति कम महसुल लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ। प्राधिकरणले यो दरलाई विद्युत् नियमन […] More

  • in

    आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति ? (सूचीसहित)

    काठमाडौं – आज नेपाली बजारमा मंंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ तथा बिक्रिदर १ सय १४ रुपैयाँ ६० पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा […] More

  • in

    विद्युत् महसुल दर अझै घट्ने, १० युनिटसम्म निःशुल्क

    काठमाडौं, माघ १४ . नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने […] More

  • in ,

    नेप्से परिसूचक २४ अङ्कको वृद्धि

    काठमाडौँ,- आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा […] More

  • in ,

    ह्वात्तै बढ्यो सुनको मुल्य

    काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार काठमाडौँ, १३ माघ (रासस) :आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला […] More

Load More
Congratulations. You've reached the end of the internet.