More stories

  • in , ,

    भयाबह बन्दै कोरोना : भेरी अस्पतालमा ३ घण्टामै ३ जना कोरोना सङ्क्रमितको दुखद निधन

    बाँके । गएराति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । ३ घण्टामै ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृ त्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृ त्यु भएको […] More

  • in , ,

    सानो छोराले बाबा खोई भने मैले के उत्तर दिने ?

    काठमाडौँ । भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी अहिले ठूलो समस्यामा छिन् । क्यान्सर भएपछि पतिले उनको साथ छाडेर स्वर्गिए भए । जुन कुरा उनले आफ्नो अबोध छोरालाई बाबा खोइ भन्ने प्रश्न गरेमा के उत्तर दिने भन्ने समस्यामा चिन्तित बनाइरहन्छ । नर्स सुनिता कुमारी सहकारीका श्रीमानको काठमाण्डौंको पाटन अस्पतालमा उपचार गराउने क्रममा […] More

  • in ,

    काठमाडौँमा आज फेरी चल्यो भिषणा हावाहुरी, टिनका छाना उडायो, दिउसै अन्धकार बन्यो काठमाडौँ

    काठमाडौँमा 0आज फेरी चल्यो भिषणा हावाहुरी चलेको छ । अपराह्न्न साडे ५ बजेपछि चलेको हावाहुरीका कारण काठामाडौँका कतिपय घरका टिनका छाना उडाएर लग्दा स्थानीयहरु समस्यामा परेका छन् । टिनका छाना उडाउँदा बटुवाहरु समेत घाइते भएको बताइएको छ । भिषण हावाहुरीका कारण बिजुलीका पोलहरु ढलेका कारण नेपाल बिद्युत पधिकरणले बिद्ययुत कटौती गरेको छ । यसअघि बिहिबार […] More

  • in ,

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक यी विषयमा छलफल हुँदै

    काठमाडौँ ३ बैशाख । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले भोली शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।ओलीले भोली बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहाकार सुर्य थापाले जनाएका छन् । संर्वदलीय बैठकमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमणको अवस्था तथा यसको नियन्त्रण , संसद अधिवेशन तथा वर्तमान राजनीतिक […] More

  • in , , ,

    कर्णालीमा मुख्यमन्त्रीशाही विरुद्ध मतदान गर्न एमालेले आफ्ना सांसदहरुलाई ह्वीप गर्यो

    काठमाडौं ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध मतदान गर्न नेकपा एमालेले आफ्नो प्रदेश सभा सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संकटमा परेको मुख्यमन्त्री शाही विरुद्ध मतदान गर्न आफ्ना सांसदलाई मतदान गर्न ह्वीप जारी गरेको हो । आज संसदीय दलका नेता यमलाल कँडेलको निवासमा आज बसेको नेकपा […] More

  • in , ,

    ओलीबाट  देशलाई बन्धकी राख्ने,राष्ट्रिय हित विपरित गतिविधि गर्ने काम भएको   प्रचण्डको आरोप  

    काठमाडौं ३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि देशलाई बन्धक बनाएको आरोप लागएका छन् । आज राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको उदघाटन समारोहमा समभागी भएका प्रचण्डले यस्तो आरोप लगाएका हु्न् । राष्ट्रिय हित विपरित देशलाई बन्धक बनाउन खाजेको भन्दै प्रचण्डले भने, हिजोआज देशलाई बन्धकी राख्ने राष्ट्रिय हित […] More

  • in ,

    आज र भोलि भीषण हावाहुरी सहित चट्याङको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीको सम्भावना रहेको छ । “दिउँसो १२ बजेपछि प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीसहित चट्याङ र वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ । यसबाहेक अन्य […] More

  • in ,

    प्रचण्डले सिधै ओलीलाई भने अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा देउ, नत्र अझै भित्तामा नै टासियौला

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले संसद पूनःस्थापना गरेको भन्दै बधाई दिएका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको लडाई कुर्सीको लागि नगरेको जिकिर गरेका छन् । उनले भने,‘केपी ओलीको भ्रम, गफबाट भ्रममुक्त हुन आग्रह गर्दछु । सेटिङ भयो भनेर केपीको पछि लाग्नुभएको तपाईहरु अब भुलभुलैयामा बस्नुपर्दैन् । संविधान […] More

  • in

    ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताउनुभयो । ओलाङचुङगोलामा भूकम्पले […] More

  • in

    बगरमा उखुखेती- आम्दानी गतिलो

    नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई करोड बढीको उखु बिक्री गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका छन् । यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा पानीको बचत […] More

  • in

    वन्यजन्तु बस्ती पसेपछि सर्वसाधारण हैरान

    दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसान हैरान छन् । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । नीलगाई र बँदेल हुल (समूह) मै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमिटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । बाँदर र दुम्सीले भने वन […] More

  • in

    बालाजु बाइस धारा क्षेत्रको शिवालयमा रोपियो ५०० बिरुवा गुर्जो

    बालाजु २२ धारा पार्क नजिकैको शिवालय क्षेत्रमा औषधिय गुणलेयुक्त गुर्जोको ५०० बिरुवा रोपिएको छ । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी हुनुभएको थियो । गुर्जोका बिरुवा देशव्यापी रुपमा रोपण अभियानमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराउनुभएको हो । राजलवट आन्तरिक राजश्व कार्यालय लाहानमा हुँदादेखि नै […] More

Load More
Congratulations. You've reached the end of the internet.