More stories

  • in ,

    कोरोना त्रासले भारत गएका नेपाली आफ्नै गाउँ घर फर्किँदै

    दार्चुला, ७ चैत :नौगाड गाउँपालिका–६ का २१ वर्षीय रमेश टमटा र नौगाड गाउँपालिका–३ का धनसिंह ठगुन्ना झण्डै एक वर्ष दिल्ली बसेर घर फर्किनुभएको छ । कामका लागि भारत गएका टमटा र ठगुन्ना कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन गाउँ फर्किनुभएको हो । अझै काम गर्ने रहर लागेर बस्ने सोच बनाएका टमटा दिल्लीमा कडाइ गर्न थालेपछि कोरोनाबाट […] More

  • in ,

    धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी नजिकै रहेको ककनीडाँडामा ढुङ्गे बगैँचा निर्माण हुने

    खोटाङ, ७ चैत -धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी नजिकै रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रक गार्डेन) निर्माण हुने भएको छ । यसका लागि प्रदेश नं १ सरकारले रु ४० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले सो स्थानमा ढुङ्गे बगैँचा बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम थालेपछि प्रदेश सरकारबाट बजेट विनियोजन गरेको […] More

  • in ,

    केराले बजार नपाउँदा किसान चिन्तित

    बलेवा, ६ चैत -बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन् ।आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न मिल्ने भएकाले अन्नबाली मासेर लगाएको केराले बजार पाउन […] More

  • in , ,

    पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको सिन्दूर जात्राको तयारी शुरु

    काठमाडौँ : पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको जात्राअन्तर्गत सिन्दूर जात्राको तयारी शुरु भएको छ । चैत्र कृष्णदशमीका दिन पशुपति क्षेत्रमा जात्राका पालो भएका गुठियारसहित गुठियारलाई मूल भट्टले सिन्दूर लगाइदिने परम्परा छ । त्यसका लागि आज तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताउनुभयो । बिहीबार बेलुकी मूल भट्ट […] More

  • in , ,

    उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता

    काठमाडौँ -पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ । जात्राको पहिलो दिन हिजो  पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र साना रुने बालकालिकालाई पनि जात्रा […] More

  • in , ,

    भजन संस्कृति र चुड्का लोप हुँदै गएपछि यहाँका ज्येष्ठ नागरिक चिन्तित

    तनहुँ, ४ चैत : भजन संस्कृति र चुड्का लोप हुँदै गएपछि यहाँका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षणका लागि ज्येष्ठ नागरिक चिन्तित भएका हुन् ।मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको व्यास नगरपालिका–५ की ७८ वर्षीय कृष्णमाया वाग्लेले बताउनुभयो […] More

  • in , ,

    वृद्ध दम्पतीबाट छोराछोरीलाई कटेरामा राखी स्याहार गर्दै

    गौशाला, ४ चैत -भनिन्छ बूढेसकालमा बाबाआमाको सहारा छोराछोरी नै हुन्छन् । आमाबाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् । छोरछोरीले पनि बूढेसकालमा आमाबाबाको सहारा बनी उनीहरुप्रति आदर एवं सम्मान प्रकट गर्छन् । छोराछोरी नै पूर्णरूपमा अशक्त भएपछि कसको के पो लाग्छ र ? यस्तै घटनाले पीडित छन् महोत्तरीका एक वृद्ध दम्पती । बर्दिवास […] More

  • in , ,

    पशुपति क्षेत्रमा सञ्चालन हुँदै आएको देशोद्धार पूजा एवं जात्रा चलाउने गुठीलाई रु ३२ लाख ७१ हजार

    काठमाडौँ  :प्राचीनकालदेखि पशुपति क्षेत्रमा सञ्चालन हुँदै आएको देशोद्धार पूजा एवं जात्रा चलाउने गुठीलाई रु ३२ लाख ७१ हजार दिइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।जात्रा चलाउन गत वर्षभन्दा १५ प्रतिशत बढी रकम दिइएको कोषका कार्यकारी निर्देशक डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सो जात्रा चलाउने गुठीका गुठियारले जग्गा अधिग्रहण गरेबापत् मुआब्जा नदिँदा यस […] More

  • in , ,

    पूर्वी नवलपरासीको त्रिवेणीधाम पछिल्लो पटक पर्यटकका लागि सबल गन्तव्य बन्दै

    नवलपरासी, ३ चैत :पूर्वी नवलपरासीको त्रिवेणीधाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकका लागि सबल गन्तव्य बन्दै गएको छ । नेपालकै धार्मिक एवं पर्यटकीय महत्व बोकेको यस त्रिवेणीधाममा अहिले पर्यटक आउने क्रम दिन प्रतिदिन बढेको पाइन्छ ।त्रिवेणीधाममा रहेका ऐतिहासिक धार्मिकस्थलमा पछिल्लो पटक पर्यटकलाई लक्षित गरी भौतिक संरचनाका विभिन्न पूर्वाधारसमेत निर्माण हुन थालेको पाइन्छ । पश्चिम नवलपरासीको […] More

  • in , ,

    बाँदरले बाली सखाप, परिवार नियोजन गर्न माग

    खोटाङ, ३ चैत -बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दाे उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने […] More

  • in , ,

    कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै पूजापाठ

    दार्चुला, २ चैत -कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् । दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (टोसा) […] More

  • in , ,

    चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनामा रु २२ लाख भेटी सङ्कलन

    गलेश्वर, १ चैत- पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब रु २२ लाख भेटी सङ्कलन भएको छ ।मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा रु २१ लाख ८२ हजार ६०७ भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वर शिवालय क्षेत्र विकास […] More

Load More
Congratulations. You've reached the end of the internet.