More stories

  • in

    मोटरसाइकलको ठक्करबाट निरजको ८ वर्षिय छोरा निर्मलको गयो ज्यान

    काठमाडौं, १८ फागुन-सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।सिरहा, धनगढीमाई नगरपालिका-७ स्थित सडकमा ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला नगरपालिका-२ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर […] More

  • in

    किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी

    काठमाडौँ – सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्वन्ध राख्ने नेपाल प्रहरीका जिम्मेवार पदाधिकारीहरू बोली, ब्यवहार र आचरणका कारण किन बारम्वार विवादमा आउने गर्छन र ?आ नागरिक जवाफको खोजीमा छन् । विहीवार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नावालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटना समाजिक सञ्जालमा भाइरल भए पछि सर्वसाधारणलाई यस्को जवाफ खोज्न […] More

  • in

    सच्चा राष्ट्रवादी हुनु नै ज्ञानेन्द्रको ठुलो भुल थियो !

    श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव समय अनुसार चल्न जरुरी थियो तर सच्चा राष्ट्रवादी हुनु नै श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ठुलो भुल थियो।श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सच्चा राष्ट्रवादी र कुटनीतिमा शुन्य कुटनीतिमा ज्ञाता नभएको कारणले नै सत्ता छोडनुपर्ने अवस्था आएको हो।श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई को आफ्नो को पराया चिन्न […] More

  • in

    चितीखोला घरवास : मेवाको जाम, तरुलको खिर…

    तनहुँ, १८ फागुन । गण्डकी प्रदेश सरकार र भानु नगरपालिकाको आर्थिक सहयोगमा भानु नगरपालिका–९, चितीखोलाका २३ घरधुरीमा घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले रु १० लाख र सो नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको ग्रिनहिल घरवास व्यवस्थापन समितिका अध्यक्ष धनकुमारी सारुमगरले जानकारी दिनुभयो । यहाँका ती घरधुरीका मगर समुदायले घरवास सञ्चालनमा ल्याएका […] More

  • in

    पत्याउनै नसकिने गरी एकैपटक ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

    काठमाडौंः सुनको मूल्य आइतबार ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले घटेको हो ।सुनको मूल्य आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी […] More

  • in

    भिडियोमा हेर्नुहोस सागर र केकीको रोमान्स

    काठमाडौं । कान्तिपुर डेन्टल कलेज धापासी बसुन्धराका डाइरेक्टरसमेत रहेका डा.बुद्धिमान श्रेष्ठले पहिलोपटक गीत गाएका छन् ‘बैगुनी’ । गायिका मेलिना राईसँग गाएको गीत ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कल्ले जान्यो र’ लाई डेन्टल कलेजकै हलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका रमेश बिजीको […] More

  • in

    अमेरिका पछि अस्ट्रेलियामा पनि कोरोनाको कारण एक जनाको मृत्यु

    काठमाण्डौ -अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अस्ट्रेलियामा पनि एक जनाको ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको ुडायमण्ड प्रिन्सेसु पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको हो ।पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएको थियो । क्वारेन्टाइन क्याम्पबाट आइसोलेशनमा पुर्‍याइएपछि उनकी पत्नीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । मृतककी पत्नीको अहिले आइसोलेशनमा […] More

  • in

    सालको रुखबाट लडेर लडेर विद्यालय व्यवस्थापन समिति सदस्य रिजालको गयो ज्यान

    दैलेख – दैलेखमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर ज्यान गएको छ । ज्यान जानेमा भैरवी गाउँपालिका ४ को डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजाल रहेकी छन् । मृतक रिजाल गौरी माध्यमिक विद्यालय बालेकाँडाको विद्यालय व्यवस्थापन समितिकी सदस्य समेत रहेको बताइएको छ । घर नजिकैको स्याउले हाडा जङ्गलमा घाँस काट्दै गरेको सालको रुखबाट लडेर शनिबार […] More

  • in

    ट्रक र स्कुटर ठोक्किदा ज्यान गयो सोबितको

    काठमाडौं-चितवन, महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।चितवन, भरतपुर महानगरपालिका-१० बाईपासमा ना.६ ख १४७५ नम्बरको ट्रक र ना.३१ प ४५८५ नम्बरको स्कुटर शुक्रबार राति एकआपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-३ धारापानी बस्ने २० वर्षीय सोबित घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर […] More

  • in

    गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

    कास्की- गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा उक्त गोष्ठी शुक्रबारदेखि सुरु भएको हो । उक्त अवसरमा गृहमन्त्री थापाले वर्तमान समयमा देखा परेका सुरक्षा चुनौतीहरुलाई […] More

  • in

    विकल्प नहँदा शौचालयको ढल मिसाइएको भेरी नदीको पानी खान बाध्य छन् यहाका बासिन्दा

    खलङ्गा, फागुन १८ गते । यहाँको भेरी नगरपालिका–१३, कुदुकी हीरा गिरी पैदल हिँडेर नजिकैको भेरी नदी किनारमा पुग्नुहुन्छ । नदी सङ्लो भए खुसी हुने र धमिलो भए मन खिन्न हुने उहाँको दैनिकी छ । नदीको पानी धमिलो भए पनि गाग्री नभरेर उहाँलाई धरै छैन । डोल्पाको दुनै हुँदै ठूलीभेरी बग्छ भने रुकुम मुसिकोट हुँदै सानीभेरी […] More

  • in

    आज चट्याङ र वर्षासहित हिमपातको सम्भावना

    काठमाडौँ-पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावले आज पश्चिमी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ […] More

Load More
Congratulations. You've reached the end of the internet.