More stories

  • in ,

    खाद्य व्यवस्था कम्पनीले थप पाँच हजार क्विटल सोना मन्सुली धान खरीद गर्ने

    वीरगञ्ज, १२ फागुन- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु ९ करोड २१ लाख १ […] More

  • in ,

    चिसोले बन्द भएका मनाङका विद्यालय एक वर्षपछि सञ्चालनमा

    मनाङ, १२ फागुन- कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए । पहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ […] More

  • in ,

    आज फेरि घट्यो सुनको मूल्य

    काठमाडौँ, १२ फागुन -स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । पाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको […] More

  • in

    बाख्रा चराउन गएकी मजादेवीको हात्तीले लियो ज्या*न

    राजविराज – सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ भवानिपुर बस्ने ५५ वर्षीय मजादेवी सरदारको हात्तीको आ*क्रमणबाट मृ*त्यु भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको उक्त हात्तीले जङ्गलमा गाई र बाख्रा चराउन जानुभएकी सरदारलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । यस्तै सप्तरीको रुपनी गाउँपालिकास्थित बस्तीमा जङ्गली हात्तीले घरमा तोडफोड गर्दा लाखौँको क्षति गरेको छ […] More

  • in

    जनताको स्वास्थ्य जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

    घोडाघोडी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताउनुभएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले सरकार जनताको स्वास्थ्यका विषयमा निकै गम्भीर भएको बताउनुभयो । मन्त्री ढकालले औषधि खरिद प्रक्रियामा देखिएको अनियमितता रोक्न आफूले पहल गरेको बताउनुभयो । उहाँले औषधि खरिद […] More

  • in

    अज्ञात रोगका कारण डोल्पामा विद्यालय बन्द

    डोल्पा- त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा मौसमी फ्लुको आशङ्का गरिएको अज्ञात रोगका कारण विद्यालयनै बन्द गरिएको छ । एक सातादेखि गाउँमा फैलिरहेको भाइरलका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेजस्तो समस्या देखिएपछि गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालय बन्द गरिएको हो । विद्यालयले एक सूचनाजारी गर्दै विद्यालय बन्द भएको जानकारी गराएको हो । भाइरलपूर्णरुपमा नियन्त्रणमा […] More

  • in

    कोरोना भाइरसका कारण वार्षिक परीक्षा चैत ५ भित्र लिइने

    काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज मन्त्रालयमा विद्यालय सञ्चालकका प्रतिनिधिलाई आमन्त्रण गरी सो आग्रह गरिएको र त्यहीअनुसार प्रबन्ध हुने जनाउनुभयो । माध्यमिक […] More

  • in

    पोखरा छोरेपाटनमा असिना पानी पर्दा हिउँदेवालीमा क्षति

    पोखरा महानगरपालिका–१७ छोरेपाटनमा मंगलबार साँझ परेको असिना । महानगरको पुम्दीभुम्दी, कास्कीकोट तथा सराङ्कोटमा किसानले लगाएको हिँउदे बालीलाई असिनाले क्षति पु¥याएको छ । तस्वीरः कृष्ण दवाडी÷रासस   More

  • in ,

    पानी पोखरीमा डुबेर १३ वटा बाँदरको मृ*त्यु

    गोरखा- गोरखा नगरपालिका–९ लक्ष्मी बजारस्थित शिखरडाँडामा निर्माणाधीन आपतकालीन पानी पोखरीमा डुबेर १३ वटा बाँदरको मृ*त्यु भएको छ । आपतकालीन अवस्थाका लागि भन्दै वडाभित्र निर्माण भइरहेको पोखरीमा डुबेर आज बाँदरको मु*त्यु भएको वडाध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिनुभयो । गोरखा नगरपालिकाको दमकलमा पानी भर्नका लागि भन्दै ‘ए भइरहेको छ । वडाध्यक्ष कुँवरले भन्नुभक वडा, एक आपतकालीन पानी […] More

  • in

    यिनै हुन् छ किलो सुनसहित पक्राउ परेका अनेकल

    त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार बिहान छ किलो सुनसहित पक्राउ परेका भारत कर्नाट बस्ने अब्दुल मजिद अनेकललाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर । तस्वीरः अञ्जली थापा÷रासस More

  • in

    पूर्वसभामुख महरा भन्छन् – जनता र राष्ट्रियताका पक्षमा लड्छु

    पूर्वसभामुख कृष्णबहादुर महरालाई प्यूठानमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ । रोल्पा जाने क्रममा महरालाई आज जिल्लाका विभिन्न ठाउँमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको हो । स्वागत कार्यक्रममा पूर्वसभामुख महराले आफू सधैँ जनता र राष्ट्रियताका पक्षमा लड्ने बताउनुभयो । More

  • in ,

    अर्थमन्त्रीको राजीनामा स्वीकृत, दुई मन्त्रालय प्रधानमन्त्री ओलीको जिम्मामा

    काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिनुभएको राजीनामा आज स्वीकृत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा. खतिवडाले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । (रासस) More

Load More
Congratulations. You've reached the end of the internet.