More stories

  • in ,

    विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना

    भद्रपुर, १७ चैत-झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले रु १० लाखदेखि रु ५० लाखसम्म बजेट छुट्याएका छन् ।मेचीनगर नगरपालिकाले सबैभन्दा बढी रु ५० लाखको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत […] More

  • in

    FNCCI contributes Rs 5 million to CIPCT Fund

    Kathmandu, March 30 :The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) has provided Rs 5 million to the Coronavirus Infection Prevention, Control and Treatment Fund. The fund is set up by the government to mobilise financial resources in response to the COVID-19. A delegation led by FNCCI president Bhawani Rana on Sunday provided […] More

  • in

    Tokha Municipality providing relief to poor families

    Kathmandu, March 30 :Tokha Municipality is to provide relief assistance to the economically poor families in the municipality.The municipality has announced that it was going to provide relief to the daily wagers and families living in abject poverty in view of the lockdown enforced since March 24 to prevent the spread of coronavirus pandemic.In this […] More

  • in

    FPCR-N calls for smooth supply of essential goods

    Kathmandu, March 30:The Forum for Protection of Consumer Rights- Nepal (FPCR-N) has urged the government to make arrangements for the smooth and easy supply and distribution of daily essentials to the consumers during the situation of lockdown.Welcoming the government’s decision of implementing the lockdown as a preventive measure against the risk of coronavirus infection, FPCR-N […] More

  • in ,

    धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

    धरान, १७ चैत -धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभयो । अहिलेसम्म कोरोनाको […] More

  • in

    अलपत्र श्रमिकको उद्धार

    सप्तरी, १७ चैत  -सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र श्रमिकको उद्धार गरिएको छ । ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको सप्तरीबाट उद्धारगरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात सेवा नपाउँदा श्रमिक अलपत्र परेका […] More

  • in

    कतारबाट आएका तीन जनाको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ

    राँझा, १७ चैत-फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच […] More

  • in

    मजदूरी गर्ने १७ परिवारलाई खाद्यान्न

    खोटाङ  -दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका १७ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । कोभिड–१९को सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण ज्यालादारी गर्न नपाएका ती परिवारलाई नगरपालिकाले आइतबार चामल, दाल, नुन र तेल उपलब्ध गराएको हो । नगरपालिकाको ‘लोककल्याणकारी नीति’ अनुसार लकडाउनका मारमा परेका दैनिक ज्यालादारी मजदूरलाई […] More

  • in

    विपद् व्यवस्थापन कोषबाटै कोरोना रोकथाम कार्यक्रम चलाइँदै

    कास्की-कास्कीका स्थानीय तहले कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दा विपद् व्यवस्थापन कोषलाई उपयोगमा ल्याएका छन् । पोखरा महानगरपालिका तथा चार गाउँपालिका रहेको जिल्लामा स्थानीय सरकारले चालू वर्षमा विपद् व्यवस्थापन शीर्षकमा विनियोजित रकमबाट कोरोनाको रोकथाम कार्यक्रम गरेका हुन् । जिल्लामा पोखरा महानगरबाहेक अन्यले कोरोना लक्षित कुनै कोष खडा गरेका छैनन् । स्थानीय तहले कोरोना […] More

  • in

    अब हेटौंँडाबाटै कोभिड १९ को परीक्षण हुने

    हेटौंँडा-वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताउनुभएको छ ।  रासससंँग कुरा गर्दै मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताउनुभयो । उहाँले त्यहीँ स्वाब संकलन गरेर त्यहँि परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका […] More

  • in

    खरामा खाद्यान्न आपूर्तिलाई सहज बनाइने

    चिप्लेढुङ्गा -पोखरा महानगरपालिकाले गठन गरेको खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक लेखबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले खाद्यान्नलगायत आवश्यक दैनिक उपभोग्य वस्तु सहज बनाउने निर्णय गरेको छ । वडा नम्बर १० देखि १६ र २० मा समन्वय गर्ने जिम्मेवारी पाएको उक्त समितिको बैठकले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि ती वडामा विदेशबाट आएकाको विवरण संकलन गरी […] More

  • in

    लकडाउन आठ दिन थप

    काठमाडौँ :सरकारले मुलुकभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश (लकडाउन) लाई आठ दिनका लागि थप गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  मन्त्रिपरिषद् बैठकले यही चैत ११ गतेदेखि १८ गते बिहान ६ः०० बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई यही चैत २५ गते राती १२ः०० […] More

Load More
Congratulations. You've reached the end of the internet.