निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।जर्मनीस्थित रासस प्रतिनिधि दीपक धितालसँग कुराकानी गर्दै उहाँले वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको छ । दाबी विरोधको समय छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित