खोपको दोस्रो मात्रा लगाइयो

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताउनुभयो । यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए । बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

S. Korea’s daily COVID-19 cases hit record high at 1,784

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप