नेपाली युवक प्रेमलाई क्यालिफोर्निया स्टेट युनिर्भसिटी इस्ट बेले दियो ‘२०२१ सोलार अवार्ड’

काठमाडौँ । लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका युवा समाजसेवी प्रेम परियारले २०२१ सोलार अवार्डबाट सम्मानित भएका छन् । क्यालिफोर्निया स्टेट युनिर्भसिटी इस्ट बेले परियारलाई स्टुडेन्ट अर्गानाइजेसन लिडरसिप र किोनाइजेशन सोलार अवार्डबाटबाट पुरस्किृत गर्दै बधाई र शुभेच्छा ब्यक्त गरेको छ ।

स्टुडेन्ट अर्गानाइजेसन लिडरसिप र किोनाइजेशन सोलार अवार्ड जितेको भन्दै क्यालिफोर्निया स्टेट युनिर्भसिटी इस्ट बेले उनलाई विशेष कार्यक्रमका लागि आव्हान गरेको बताइएको छ । नेपाली युवक प्रेम पछिल्ला दिनमा क्यालिफोनिर्यााम बसेर विभिन्न सामाजिक काम गर्दै युवाहरुमाझ परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भारतिय चोरलाई बच्चा चोर्दै गर्दा झापामा गाउँलेले रामधुलाई हाने,किडनी चोरको यत्रो ठुलो गिरोह हेर्नुहोस भिडियो

प्रदेश १ मा ७२५ जना संक्रमित , मोरंगमा मात्रै ३५७ जनलाई कोरोना देखियो