सचिनको आमा र बुवा प्रती कलाकार सबिता भट्टराईको आक्रोश्,यस्तो पनि माया हुन्छ ? लुट्ने र दुखमा छोड्ने (भिडियो सहि)

यो समय सामाजिक संजालमा भाइरल भएका सचिन परियारको पारिवारिक बिबादलाई लिएर कलाकार सबिता भट्टराईलेल मिडियामाथि प्रश्न चिन्ह खडा गरेका छन । सबिताले भनिन मिडियाले जानी जानी सचिनलाइ बिबादमा ल्याएको हो,कानुनि कारबाहीमा जानु पर्ने केसमा मिडिया आफैले निर्णायक भूमिका खेलेको छ भोलि सचिनलाई न्याय मिडियाले दिएन भने सबै धेरै प्रश्न उठ्ने छ।’

सबिताले अन्तरबार्ताकै क्रममा सचिन परियारको बाबाको खुलेर बिरोध गरेकी छिन । भएका सन्तान र श्रीमतीलाई साहरा दिन छाडेर कान्छी बिहे गर्ने र उल्टो फेरी अर्को पनि बिहे गरेर देखाउछु भन्दै बोलेको बिषयलाई लिएर सबिताले आक्रोश व्यक्त गरिन भने यो सब हुनुमा सचिनको बुबाको ठुलो हात रहेको खुलेको छ । बाकी भिडियो कुराकानी हेरौ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ फिटकिरी, यस्ता छन् अन्य अचुक फाइदाहरु

करिना कपुरको नङ टोक्ने बानीले दिक्क परे सैफअली खान