राजवंशीका गुनासा

विराटनगर महानगरपालिका–३ गोग्राहा चोकको ऐलानी जग्गामा बस्दै आएका कालीचरण राजवंशीका परिवारले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरू ऐलानी जग्गामा बस्दै आएको र सो स्थान महानगरपालिकाले खाली गर्न भनेपछि अन्योलमा परेको बताएका हुन्।

लामो समयदेखि घर बनाएर बसिरहेका राजवंशीलाई वडाध्यक्ष विनोद बस्नेत र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की समेतले सो घर खाली गर्न बारम्बार धम्काएको आरोप राजवंशीले लगाएका छन् । पुस्तौँदेखि सो ठाउँमा बसेर मजदूरी गर्दै आएका कालीचरण राजवंशीले आफूसँग ऐलानी जग्गा र घर बाहेक अन्य कुनै सम्पति नरहेको बताउनुभयो । उहाँले परिवारलाई लिएर कहाँ जानु भन्दै दुःख व्यक्त गर्नुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति दिन आदेश

उर्लाबारी का’ण्डको र’ह’स्य बल्ल खुल्यो,मृ’त’कका बुबा रुदै मिडियामा आए,ह’त्या’रालाई ६ दिनमा किन छोडियो ? (भिडियो सहित)