नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

धर्मसंस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो – थापा

संसद् पुनःस्थापनाकोे सम्भावना छैन – गृहमन्त्री