चर्चित पप गायक अबिशेक तामाङको ‘माया बस्यो’ सार्वजनिक

चर्चित पप गायक तथा संगीतकार अबिशेक तामाङको ‘माया बस्यो’ अबिशेक तामाङ अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गायक अबिशेक तामाङको संगीत र आवाज रहेको गीतमा साङ्गे ब्लोन तामाङको शब्द, चाँद सिले संगीत संयोजन र दिपेश प्रधानले मिक्सिङ रहेको छ ।

निर्देशन/कोरीयोग्राफ प्रतीक ङेसुरको रहेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन/कलर, क्याप्टेन बज्र ङेसुरले ड्रोन/सम्पादन गरेका हुन ।
भिडियोमा लाक्पा लामा र बिनु शाक्यको अभिनय देख्न सकिन्छ । गायक तामाङको हाँस्दैमा मैच्याङ सुटुक्क,नता सम्सि धोला माया, तेमाल ग्याम्से गीतहरुले दर्शक तथा स्रोताको मन जितेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कैलालीमा क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चोछैन दाइ छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे (भिडियो हेर्नुहोस्)