श्रीमतीसंग खटपट भएपछि “केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है”लेखेर एक सैनिकले गरे देहत्याग (भिडियो हेर्नुहोस )

स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले गो,ली च,लाएर देहत्याग गरेका छन् । बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गो,ली च,लाएर देहत्याग गरेका हुन् । छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला देहत्याग गरेका हुन् । आफ्नो साथमा रहेको एसएलआर च,लाएर बिष्टले आफ्नो छातिमा एक रा,उण्ड गो,ली हा,नेका थिए । गो ली ला,गेर भुँइमा ढ,लेका बिष्टको घ,टनास्थलमै नि,धन भएको हो । बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो ।

केवल सम्झना मात्रै रह्यो मलाई पागल न भन्नू है मेरो बाध्यता र समय ले यहि सम्म पुरायो‘केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो।’ बैतडी स्थायी घर भएका नेपाली सेनाका प्यूठ डम्बर बहादुर विष्टले फेसबुकमा निधन अघि लेखेको मार्मिक स्टाटस हो। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्वर ५ घर भएका विष्ट स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत थिए। उनले निधन अघि फेसबुकमा लेखेको यो नै जीवनको अन्तिम स्टाटस हो भन्ने कल्पना सम्म कसैले गरेका थिएनन् होला। तर त्यस्तै भयो। बाकी भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अन्तरजातीय कलाकार जोडी जसले आफ्नो माया सफल पार्न विवाह गरे समाजलाई चुनौती दिदै (भिडियो हेर्नुहोस)

एक्लै बसेर कति रोएँ कति आँशुले शरीर भिज्थ्यो पिडा मुटुमा गाठो परेर चुपचाप सहेर बसे भन्दै अन्जु पन्त यसरि भावुक भइन (भिडियो हेर्नुहोस )