परश शाह पूर्वयुवराज्ञी हिमानी शाहको टिकटकमा भिडियो देखेर तिनछ’क्क परे, यस्तो लेख्दै फेसबुकमा सेयर गरे..

नेपालमा रा*ज*तन्त्रको अन्त्य भएपनि पूर्वराज परिवार प्रति धेरै नेपालीको चासो छ । त्यही भएर त पूर्वराज परिवारका सामान्य कुरा पनि मानिसहरुका लागि नयां भैईदिन्छ ।

पूर्वयुवराज्ञी हिमानी शाह पनि सामाजिक संजालमा सक्रिय बन्न थालेकी छिन् । पछि पारस निरन्तर सक्रिय रहेका बेला पारसबाट टाढा रहेकी हिमानीलाई उनका फ्यानहरुले फरक रुपमा देख्न पाएका छन् ।

हिमानी शाह छोरीहरु पूर्णिका शाह र कृतिका शाह टिकटकमा एकसाथ देखिएको भिडियो असाध्य रुचाइएको छ । पूर्णिकाले आफ्नो ममीसंगको टिकटक भिडियो शेयर गर्दै आफुहरुले निकै राम्रो आमा पाएको भन्दै उल्लेख गरेसँगै उक्त टिकटक अहिले सामाजिक संजालमा अ’साध्य रुचाइएको छ । हिमानीले समभवत पहिलो पटक गरेको भा’इर’ल टिकटक हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विवाहपछि चलचित्रलाई चटक्क माया मारेर श्रीमानसँग बिदेश गएका नेपाली नायिकाहरु (भिडियो हेर्नुहोस)

गुल्मीका दिदी भाईबीच फेसवुकबाट माया बस्यो,सँगै केहि रात पनि बिताए तर अन्तिममा यस्तो भयो(भिडियो हेर्नुहोस)