राष्ट्रप्रेमले ओतप्रोत गीत ‘राष्ट्र रहे राष्ट्रवादी नरहे त के’ – गायक रामचन्द्र काफ्ले

काठमाडौँ । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय लोकप्रिय गायक रामचन्द्र काफ्लेले रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र बोलको राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरेका छनु । पछिल्ला दिनमा भारतले नेपाली सीमानामा देखाएको दानवीय ब्यबहारका कारण सारा नेपालीलाई नै जागरुक बनाउँदै गायक काफ्लेले रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र भन्दै आव्हमन गरेका हुन् ।

गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको छ भने गीतका शब्द सुरेन्द्र केसीका हुन् । भिडियोमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई,आकाश श्रेष्ठको अभिनय रहेको छ ।

त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती, लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिपेन्द्र केसीको निर्देशन रहेको भिडियोबाट आँफुले धेरै नै आशा गरेको गायक काफ्लेले बताएका छन् । भिडियो युट्युवमा सार्वजनिक गरे लगत्तै राम्रो चर्चा पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रुपा गर्भवती भएपछि आफुलाई साथ दिने सबैलाई यस्तो भनिन कृष्ण ओलि खुशीले गद्गद (भिडियो हेर्नुहोस)

विवाहपछि चलचित्रलाई चटक्क माया मारेर श्रीमानसँग बिदेश गएका नेपाली नायिकाहरु (भिडियो हेर्नुहोस)