के दीपेन्द्र साच्चै सन्की थिए ? हेर्नुहोस आज सम्म नखोजिएको प्रश्नको उत्तर,कतै हराएको इतिहास (भिडियो हेर्नुहोस )

१९ वर्ष अघिको त्यो बिभत्स हत्याकाण्डको पर्दा खुल्छ खुल्दैन थाह छैन तर जनजनले आफ्ना प्रिय राजा उदार छवि चरित्रका बीरेन्द्र र राजपरिवार झन बीरेन्द्र राजाको वंश नै बि,नाश भएको स्मृतिमा बादल लागेको छैन । विश्वले नै चकित भएर हेरेको उत्सुकता पुर्वक नियालेको आधुनिक युगको चर्चित ह,त्याका,ण्ड । जब त्यो कहालीलाग्दो दिन अर्थात जेठ १९ आउँछ तब तब जनता आकुलव्याकुल र शो,काकुल नै भएको स्थितिमा पुग्छ्न र प्रिय राजाको स्मृतिमा भावुक हुन्छन । जिज्ञासु बन्छ्न के अझै यो ह,त्या,कान्ड छानबिन सम्भव होला ?

यदि ह,त्याका,ण्डको पर्दाफास हुने हो भने कतिलाई अनाहकमा लागेको आरोपबाट मुक्त भएर लान्छना मुक्त जीवन जिउने रहर छ, कति कोही दोषी उम्केको छ भने कानुनको बरियोमा कसिन पुग्नुपर्ने छ । यदि तत्कालीन युवराज दीपेन्द्र नै ह,त्यारा हुन भने तथ्यसंग जनताको साक्षत्कार हुनेछ र आम धारणा तथ्य र तर्कमा आधारित बन्नेछ अनुमान आरोप र स्वार्थ सिद्ध गर्न लगाइएका झु,ठो आ,रोपको पर्दाफास हुनेछ । राहतलाई आहत, आहतलाई राहत या जे हो त्यो सत्य आउनु भनेको त्यो घ,टना सुनेका पुस्ताले पनि नवीन जानकारी हासिल गर्न सक्थे । देश नै भ्रम बाट मुक्त हुन्थ्यो । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपालसँग रोटी बेटीको सम्बन्ध रहेका भारतीय चर्चित कलाकारहरु,थाहा पाएपछी छक्क पर्नुहुने छ (भिडियो हेर्नुहोस)

सरीता गीरीलाई गंगा चौधरीको जवाफ : भारतबाट आउनेलाई भारतीय चेली नै भन्ने हो, संसदमा हिन्दीमा भाषण गर्न पाइन्छ ?(भिडियो सहित)