नेपालसँग रोटी बेटीको सम्बन्ध रहेका भारतीय चर्चित कलाकारहरु,थाहा पाएपछी छक्क पर्नुहुने छ (भिडियो हेर्नुहोस)

नेपाल र भारतको सम्बन्ध रोटिबेटीको छ भन्ने गरिन्छ केहि नेपालि हरु भारतीय संग बिहे गरेर उतै बसेका छन् केहि भारतीय हरु नेपाल बिहे गरेर आएका छन त्यस्तै आज हामि भारतीय कलाकार हरु जसको नेपाल संग नाता रहेको बारेमा चर्चा गर्ने छौ ।केहि भारतीय बलियुड कलाकार हरु जसको नेपाल संग पारस्परिक सम्बन्ध रहेको छ । ति कलाकार हरु हुन् गोबिन्दा अहुजा,माला सिन्हा,भारती सिंह,श्रृति झा ,अहमद खान आउनुहोस चर्चा गरौ कसरि साइनो रह्यो यी कलाकारहरु संग।

नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध माला सिन्हा बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सधै सिम्पल देखिने नायिका गरिमाको श्रीमान हुन बेल्जियमका करोडपति तर गरिमा दोश्री श्रीमती (भिडियो हेर्नुहोस)

के दीपेन्द्र साच्चै सन्की थिए ? हेर्नुहोस आज सम्म नखोजिएको प्रश्नको उत्तर,कतै हराएको इतिहास (भिडियो हेर्नुहोस )