दीपेन्द्र नजन्मिदै ज्योतिषीले गरेको भविष्यवाणी र जन्मदै उम्रेको दात देखेर महेन्द्र यसरि आत्तिएका थिए,दरवारको नालिबेली (भिडियो हेर्नुहोस)

‘सरकार ! नवयुवराज पैदा होइबक्स्यो ।’युवराज्ञी ऐश्वर्यकी सहयोगी प्रेमा सिंहले दुई हात जोडी धनुष्टङ्कार शैलीमा निहुरिएर प्रणाम गर्दै भनिन् । कुनै ठूलो बोझले थिचिँदा उत्पन्न हुने बेचैनी राजामा प्रस्ट देखिन्थ्यो ।बैठककक्षमा तनावमय मुद्रामा घरि यता त घरि उता गरिरहेका राजा महेन्द्रलाई युवराज्ञी ऐश्वर्यकी सचिव प्रेमा सिंहले ढोकैमा उभिएर नाति पैदा भएको खबर त्यसरी सुनाएपछि राजा महेन्द्रले ‘धत्तेरी’ भन्दै सल्किएको चुरोटको ठुटो भुइँमा फाले र खिन्न हुँदै भने, ‘बर्बाद भयो ।’निकै उत्साहित भएर प्रेमा महाराजाधिराजलाई खुशीको खबर सुनाउन गएकी थिइन् ।

खुशीको खबर सुनाउँदा पनि राजामा विस्मात्पूर्ण भाव प्रकट भएको देखेर उनी स्तब्ध भइन् । हात जोडिएको थियो प्रणाम गर्न, जोडिएको जोडियै भएछ उनको ।राजालाई तनावमा देखेर उनी झस्किन् र दर्शन गरेर फर्किइन् । राजा थच्च काउचमा बसे र टोलाइरहे । चुरोटको आगो गलैँचामा सल्किएर निस्किएको धुवाँले उनको मुद्रा भङ्ग गऱ्यो । उठे र आगो निभाउँदै डस्टबिनमा चुरोटको ठुटो फ्याँकिदिए ।फेरि काउचमा बसे । र, हातमा निधार अड्याएर निहुरिरहे । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कालापानी लिपुलेक हाम्रो हो भन्दै आमाले भारतलाई फर्काइन कसैले नसोचेको जवाफ(हेर्नुहोस भिडियो)

सधै सिम्पल देखिने नायिका गरिमाको श्रीमान हुन बेल्जियमका करोडपति तर गरिमा दोश्री श्रीमती (भिडियो हेर्नुहोस)