कालापानी लिपुलेक हाम्रो हो भन्दै आमाले भारतलाई फर्काइन कसैले नसोचेको जवाफ(हेर्नुहोस भिडियो)

पछिल्लो समय निकै बि बादमा रहेको नेपाल र भारतको सिमाको बिसयमा सन्सारमै निकै ठूलो खैलाबैला मच्चिएको छ । धेरै बर्ष पहिलेदेखी नै नेपालको पश्चिमी भागमा रहेको कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले मिचेको थियो ।

धेरै समयसम्म कसैले यो बिसयमा गहन रुपले लागेको नपाइएको अवस्थामा अहिलेको बर्तमान सरकारले नेपालको उक्त गुमेको भु-भागलाई समेटेर नयाँ नक्सा तयार गरेको छ । यो काॠ गरेसङ्गै नेपालमा सबै जनताले सरकारको गुनगान गरेका छन । उता भारतमा भने यहि कुराले भारत नै हल्लाइदियो । अझै धेरै चर्चा दिनानुदिन बढिरहेको छ । भारतका विभिन्न ठुला ठुला मिडियाले यसको बि रोध गरेसङ्गै मनिषा कोइरालाको पनि नकारात्मक चर्चा परिचर्चा गर्यो । नेपालका विभिन्न कलाकार बुद्धिजिबि लगायत धेरै मानिसहरुले यश बारेमा खुलेरै बोलेका छन । आफ्नो मातृभुमीका लागि आफ्नो आफ्नो धारणा व्यक्त गरेका छन ।

यसैक्रममा आज झापा दमककी एक आमाले कसैले नसोचेको जवाफ साथै मनिषा कोइरालालाई नराम्रो भन्ने विभिन्न भारतीय पत्रकारहरुलाई रबि लामिछाने संग बोल्ने तरिका सिक्न आउनु भनेर कडा जवाफ फर्काएकी छिन । उनले बोल्ने क्रममा नेपालको माटोमाथी आखा गाड्नेहरुलाई कसैले नसोचेको जवाफ फर्काएकी छिन । तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रुकुम-जाजरकोट:नवराज र सुस्माको कहाँनी सुन्दा समलिङ्गी जोडिको थामिएन आँ सु,केटाकेटा अन्तरजातीय बिहे गरेका जोडि भन्छन सुस्माले बोल्नुपर्यो न्याय पाउनुपर्यो (भिडियो सहित)

दीपेन्द्र नजन्मिदै ज्योतिषीले गरेको भविष्यवाणी र जन्मदै उम्रेको दात देखेर महेन्द्र यसरि आत्तिएका थिए,दरवारको नालिबेली (भिडियो हेर्नुहोस)