नवराजकी प्रेमिकाको पेटमा बच्चा छ भन्ने साचो कि झुटो ? कसरि बाहिरियो यस्तो कुरा ?(भिडियो हेर्नुहोस )

आफुलाई सामाजिक अभियन्ता बताउने सविता भट्टराईले रुकुम जाजरकोट घटनालाई जातिय विभेदका कारण भएको घ,टना भएको बताएकी छन् । सामाजिक सञ्जालमा चर्चीत भएका घटनाहरुमा आफ्नो धारणा राख्दै आउने सविताले रुकुमको घटनामा पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले यो घटनालाई पनि जातिय वि,भेदकै हो भन्ने बताएकी छन् । उनले युवती नवराज विकको घरमा पटक पटक गएर बसेको, नवराजको परिवारले वुहारीको रुपमा स्वीकारी सकेको पनि देखिएको बताएकी छन् ।

नवराजको आमाले युवतीको पेटमा बच्चा छ भनेर दावी गरेको विषयमा पनि उनले छानविन गर्नुपर्ने बताएकी छन् । उनले बारम्बार केटी नवराजको घरमा गएर बस्ने भएकाले नवराजको आमाले भनेको कुरामा सत्यता हुनसक्ने बताएकी छन् । नवराजकै आमाले त्यो कुरा भनेका कारण यो कुरालाई पनि अनुसन्धान गर्नुपर्ने बताएकी छन् । उनले यो घटनामा केटी पक्षका ब्यक्तिले ह,त्या गरेर फालेको दावी गरेकी छन् । शनिवार भएको घटनामा नवराज सहित ५ जनाको नि,धन भइसकेको छ । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रुकुम-जाजरकोट: अन्तत भाइले खोले पोल,सत्य कुरा यस्तो,नवराज निर्दोष भएका तथ्य र प्रमाणहरु..परिवारले पहिले पनि यस्तोसम्म गरेको थियो (हेर्नुहोस भिडियो)

रुकुम-जाजरकोट:नवराज र सुस्माको कहाँनी सुन्दा समलिङ्गी जोडिको थामिएन आँ सु,केटाकेटा अन्तरजातीय बिहे गरेका जोडि भन्छन सुस्माले बोल्नुपर्यो न्याय पाउनुपर्यो (भिडियो सहित)