रुकुम-जाजरकोट: अन्तत भाइले खोले पोल,सत्य कुरा यस्तो,नवराज निर्दोष भएका तथ्य र प्रमाणहरु..परिवारले पहिले पनि यस्तोसम्म गरेको थियो (हेर्नुहोस भिडियो)

रुकुम जाजरकोटमा केही समय अगाडी निकै दुख लाग्दो घ टना घट्न पुग्यो । जातकै कारण धेरैको ज्यान गयो। भाइले सबै नेपालीलाई मनै छुने यस्तो संदेश र नवराज र सुस्मा निर्दोष भएको अनि उनिहरु बिछ यति धेरै माया थियो भन्ने सम्पुर्ण तथ्य र प्रमाण सहित यी भाइ मिडियामा आएका छन भिडियो हेर्नुहोस । भनिन्छ प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ । प्रेमको आँखा हुदैन। घनी गरिब जात धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ । बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिएअ ।
यसमा न त उनको पाप थियो न त गल्ती नै,एक युवतिको प्रेममा चुर्लुम्मै डुबेका उनी भबिस्यका मिठा मिठा सपना देख्न थाल्दै गर्दा सन्सार नै छोडेर जानुपर्यो । आफुभन्दा माथिल्लो जातकी केटिसङ प्रेम गरेकै कारण उनले कलिलैमा आफ्नो ज्यान फाल्नु पर्यो । उनका धेरै सपनाहरु अनायसै टुटेर गए त्यो साथ सबै छुटेर गए ।
परिवारमा एक्ला छोरा उनी आज सबैलाई छाडेर भगवानका प्यारा भए । घरमा सबैको रुवाबासी चल्यो । सबै आतिदै डराउदै नवराजलाई खोज्दै छन । चेलीबेटीहरु रुदारुदै बाटैमा ढले । पूरा देश नै शोकमा डुब्यो । भाइले नवराज र सुस्मा निर्दोष भन्ने प्रमाणसहित मिडियामा आएर यस्तोसम्म सुनाएका छन तलको भिडियो हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मोरङ काण्ड:आमा मारेर घाँटी रेट्नेले गर्भवती बैनीलाई हरेक दिन यस्तोसम्म..भाग्य न्यौपानेलाई रुदै खोलिन भित्री रहस्य,बैनिको बिजोक (भिडियो हेर्नुहोस)

नवराजकी प्रेमिकाको पेटमा बच्चा छ भन्ने साचो कि झुटो ? कसरि बाहिरियो यस्तो कुरा ?(भिडियो हेर्नुहोस )