रुकुम जाजरकोट: यी आमाको कुरा सुन्दा कस्को मन रुदैन होला!,हे भगवान यस्तो पि डा त कसैलाई नि नपरोस (भिडियो सहित)

रुकुम जाजरकोटमा केही समय अगाडी निकै दुख लाग्दो घ टना घट्न पुग्यो । । आमाले सबै नेपालीलाई मनै छुने यस्तो संदेश दिएकी छिन । भनिन्छ प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ । प्रेमको आँखा हुदैन। घनी गरिब जात धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ ।

बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिएअ । यसमा न त उनको पाप थियो न त गल्ती नै,एक युवतिको प्रेममा चुर्लुम्मै डुबेका उनी भबिस्यका मिठा मिठा सपना देख्न थाल्दै गर्दा सन्सार नै छोडेर जानुपर्यो । आफुभन्दा माथिल्लो जातकी केटिसङ प्रेम गरेकै कारण उनले कलिलैमा आफ्नो ज्यान फाल्नु पर्यो । उनका धेरै सपनाहरु अनायसै टुटेर गए त्यो साथ सबै छुटेर गए ।

परिवारमा एक्ला छोरा उनी आज सबैलाई छाडेर भगवानका प्यारा भए । घरमा सबैको रुवाबासी चल्यो । सबै आतिदै डराउदै नवराजलाई खोज्दै छन । चेलीबेटीहरु रुदारुदै बाटैमा ढले । पूरा देश नै शोकमा डुब्यो । आज झापाबाट एकजना आमा मिडियामा आएर रुदै यस्तोसम्म सुनाइन कि हेर्नेको मन धुरुधुरु रुनेछ तलको भिडियो हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रुकुम-जाजरकोट:दिदिले रु दै खोलिन नयाँ रहस्य,भित्री कुरा यस्तो पो रहेछ,यो हेर्दा को रु दैन होला( भिडियो सहित)

मोरङ काण्ड:आमा मारेर घाँटी रेट्नेले गर्भवती बैनीलाई हरेक दिन यस्तोसम्म..भाग्य न्यौपानेलाई रुदै खोलिन भित्री रहस्य,बैनिको बिजोक (भिडियो हेर्नुहोस)