सुस्मा मल्ललाई आमाको मनै छुने यस्तो संदेश,अन्ततः खोलिन आमाले भित्री रहस्य,यस्तोसम्म गरेछन,बास्तबिकता यस्तो!(भिडियो हेर्नुहोस)

रुकुम जाजरकोटमा केही समय अगाडी निकै दुख लाग्दो घटना घट्न पुग्यो । त्यस घटनाका बारेमा अहिले विभिन्न टीका टिप्पणी भैरहेको छ । आज आमाले सुस्मा मल्ल ठकुरीलाई मनै छुने संदेश दिएकी छिन । भनिन्छ प्रेम सन्सारकै सबैभन्दा राम्रो अनि प्यारो हुन्छ ।

प्रेमको आँखा हुदैन। घनी गरिब जात धर्म केही हेरिदैन साचो मायामा भन्ने भनाइ उखान मात्र जस्तो भएको छ । बिचरा नवराज बिक एक दलित परिवारमा जन्म लिएअ । यसमा न त उनको पाप थियो न त गल्ती नै,एक युवतिको प्रेममा चुर्लुम्मै डुबेका उनी भबिस्यका मिठा मिठा सपना देख्न थाल्दै गर्दा सन्सार नै छोडेर जानुपर्यो । आफुभन्दा माथिल्लो जातकी केटिसङ प्रेम गरेकै कारण उनले कलिलैमा आफ्नो ज्यान फाल्नु पर्यो ।

उनका धेरै सपनाहरु अनायसै टुटेर गए त्यो साथ सबै छुटेर गए । परिवारमा एक्ला छोरा उनी आज सबैलाई छाडेर भगवानका प्यारा भए । घरमा सबैको रुवाबासी चल्यो । सबै आतिदै डराउदै नवराजलाई खोज्दै छन । चेलीबेटीहरु रुदारुदै बाटैमा ढले । पूरा देश नै शोकमा डुब्यो । आज आमा मिडियामा आएर रुदै यस्तोसम्म सुनाइन कि हेर्नेको मन धुरुधुरु रुनेछ मुटु दर्हो हुनेले मात्र तलको भिडियो हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नवराजको प्रेमिका भनिएकी युवती पहिलो पटक बोलीन्,सोच्दै नसोचेको यस्तो रहस्य बहिरियो (भिडियो हेर्नुहोस)

रुकुम-जाजरकोट:दिदिले रु दै खोलिन नयाँ रहस्य,भित्री कुरा यस्तो पो रहेछ,यो हेर्दा को रु दैन होला( भिडियो सहित)