नवराजकि आमा रुदै भन्छिन,”छोराको नासो,उसको पेटको बच्चा मलाई चाहिन्छ, बुहारी बनेर आए नि स्वीकार्छु (भिडियो हेर्नुहोस)

जाजरकोटमा प्रेमीका लिन गएका नवराजको गाउँलेको लखेटाईवाट निधन भयो । नवराजको आमाले युवतीको पेटमा आफ्नो छोराको बच्चा रहेको दावी गरेकी छन् । उनले छोरा र ति युवतीको कुरा फोनमा भएको सुनेको र त्यतीवेला युवतीले मेरो पेटमा बच्चा छ, आमा बुवाले अन्तै विवाह गरिदिन लागे लिन आउ भनेर भनेको सुनेको नवराजको आमाको दावी छ । उनले ति युवतीको पेटमा सांच्चै बच्चा छ भने त्यो आफुलाई चाहिने बताइन् ।

उनले भनिन्, राति १० वजे मेरो छोरालाई फोन आएको थियो, छोराले लाउड स्पिकर अन गरेको थियो । म शौचालय जान लागेको बेलामा त्यसो भनेको सुने । साँच्चै उनको पेटमा मेरो छोराको सन्तान छ भने मलाई चाहिन्छ । छोरा वा छोरी जे भएपनि मलाई मेरो छोराको नासो चाहिन्छ । उनले आफ्नो छोरा र साथीहरुको यस्तो अवस्था बनाउनेहरुलाई भने कारवाहीको माग गरेकी छन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रेमिकाले मेरो पेटमा तिम्रो बच्चा छ मेरो अन्तै बिवाह गरिदिन लागे भनेपछी प्रेमिका लिन गएका नवराजको पिटिपिटी ज्यान लिए(भिडियो हेर्नुहोस)

नवराजको प्रेमिका भनिएकी युवती पहिलो पटक बोलीन्,सोच्दै नसोचेको यस्तो रहस्य बहिरियो (भिडियो हेर्नुहोस)