आफु भन्दा कम उमेरको प्रेमि सँग मिलेर श्रिमतिले श्रिमानको ज्यानै लिईन राती प्रेमीलाई घरमा बोलाएर (भिडियो हेर्नुहोस)

विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्ममतासाथ मा,रिन्छु भन्ने । तर अन्र्तजातिय बिबाह गरेर ८बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले ४ जेठ राती साढे दश बजे आफनो प्रेमीसँग मिलेर योजना अनुसार माया गर्ने श्रीमानको ह,त्या गराएरै छाडिन । औषधी व्यावसायी साथीहरुस कारोवारको कुरा गर्दै घरमै मदिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मा,र्न श्रीमती आफैले सवा दशबजे घरको ढोका खोलिदिएकी थिइन । त्यसछि रक्सीको नशाको निन्द्रमा परेका उनका पतिलाई प्र्रेमी ब्रम्हदेव साहले योजना अनुसार ओछयानमै घाँटी थि,चे अनि उनका साथी सोनु साहले खुट्टा समाए ।

आकस्मात घटना भएपछि दुलालले छटपटाउदै प्रतिकार गरे । तर उनलाई टाउको , जीउ र खुट्टमा रडले प्र,हार गरियो । प्रतिकारका क्रममा प्रेमी ब्रम्हदेवले घाँटी थि,च्न प्रयोग गरेको डोरी चुँडियो तर निष्ठुरी श्रीमतीको मन पग्लिएन । पुन अर्को डोरी प्रयोग गरेर ब्रम्हदेवले घाँटी थि,चेर ह,त्या गरिछाडे । घाउ र रगत नदेखियोस भनेर सबैले मिलेर दुलालको घाँटी र शरीरमा पाउडर छर्के ।आफनै योजनामा आफनै कोठामा श्रीमानको ह,त्या गर्न सफल भएपछि श्रीमती मीनाले आइतबार बिहान ३ बजे घरधनी र औषधी व्यवसायी धनबहादुर काफलेलाई फोन गरेर दुलाल सिकिस्त भएको भन्दै फोन गरिन । सबैले हतारहतार अस्पताल चौकमा रहेको गोल्डेन अस्पताल उपचारकालागि लगे । तर दुलालको मृ,त्यू भैसकेको थियो । यसैले डाक्टरले पो,ष्टमार्टमकालागि कोशी अस्पताल लान सल्लाह दिए । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आखिर किन आ,क्रोशित भाईन केकी अधिकारि भारतिय नायिका अनुष्का शर्मासँग ?कस्तो अपशब्द ? (भिडियो हेर्नुहोस)

मनिषा कोइरालाको बलिउडमा योगदान,को को नायकसँग उनको नाम जोडियो,वैवाहिक जिवन र नेपालको राजनितीमा उनको परिवारको महत्व सम्पूर्ण नालिबेली (भिडियो हेर्नुहोस्)