स्वस्तिमाले निश्चललाई यसरि प्रेम गरिन ‘तिमी त्यस्तो जोखिम हौ,जुन म सधै लिन चाहन्छु(भिडियो हेर्नुहोस्)

नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत लक डाउनका कारण घरमै छिन् । लक डाउनको समयमा स्वस्तिमा सामाजिक संजालमा बढी व्यस्त छिन् । नायिका खड्काले एक अमेरिकन चलचित्रमा काम गर्ने खबर पनि सार्वजनिक भैसकेको छ ।नायिका खड्काले पनि सबै कुरा चाडै नै ठिक भएर भगवानले चाहेको खण्डमा आफूले अमेरिकन चलचित्रमा काम गर्ने जानकारी आफ्ना फ्यानहरुलाई दिइसकेकी छिन् ।

लक डाउनको समयमा पुस्तक पढ्ने, घरको काम गर्ने र मोबाइलमा गेम खेल्ने गरेको स्वस्तिमा बताउँछिन् ।उनै, स्वस्तिमाले आफ्ना श्रीमान् निश्चल बस्नेतसँगको एक तस्वीर शेयर गर्दैै लेखेकी छिन्–‘तिमी त्यस्तो जोखिम हौ, जुन म सधै लिन चाहन्छु ।’स्वस्तिमाको यो कुराले पनि निश्चल र उनको प्रेम झल्काउँछ । यो जोडीले गतबर्ष चलचित्र ‘घामड शेरे’मा एकसाथ काम गरेको थियो । यसपछि, फेरि यो जोडीले एउटा चलचित्रमा एकसाथ काम गर्ने चर्चा चलेपनि लक डाउनका कारण उक्त योजना पछि धकेलिएको छ । भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

महाकाली नदी किनारमा सशस्त्रको गस्ती सुरु ओलिको सिधा आदेश देखेर मोदी त,नाबमा(भिडियो हेर्नुहोस )

सधै सिम्पल देखिने नायिका गरिमाको श्रीमान हुन बेल्जियमका करोडपति तर गरिमा दोश्री श्रीमती (भिडियो हेर्नुहोस)