कोरोनाको मौका छोपी भारतले लिपुलेक हुदै मानसरोवरको बाटो खोल्यो तर पनि परराष्ट्रमन्त्रीले अझै थाहा छैन भनेपछी (भिडियो हेर्नुहोस)

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले लिपुलेकमा बनेको सडकको बारेमा आफूलाई जानकारी नभएको बताएका छन । भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्‌घाटन गरेप्रति आफूलाई जानकारी नभएको बताएका हुन । भारतले नेपाली भूमि लिपुलेक हुँदै सडकमार्ग खोल्‍ने विषयमा नेपाल सरकारसँग परामर्श गरेको थियो भन्‍ने प्रश्नमा मन्त्री ज्ञवालीले मार्ग खोल्‍यो भन्‍ने जानकारी भएको तर यो विषयमा अध्ययन गर्न नपाएको बताए । अध्ययन गरेपछि सबै कुरा थाह हुने उनको भनाई छ ।

उक्त सडकमार्गको भिडियो कन्फरेन्समार्फत उद्‌घाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्विटमार्फत ‘मानसरोवर जाने लिंह रोडको उद्‌घाटन गर्न पाउँदा खुसी लागेको छ । बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले धार्चुलादेखि लिपुलेक जोड्‍ने उपलब्धि हासिल गरेको छ । भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको’ बताएका थिए । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

किम जोङ आफैले आफ्नो मृ,त्युको नाटका गरेको खुलासा, रहस्य थापाएपछी सबको भागाभाग (भिडियो हेर्नुहोस)

महाकाली नदी किनारमा सशस्त्रको गस्ती सुरु ओलिको सिधा आदेश देखेर मोदी त,नाबमा(भिडियो हेर्नुहोस )