प्रेम मा पूर्णिका ! भन्छिन् “मैले मेरो सपनाको राजकुमार भेटिसके” पूर्णिका अब जवान भइन (भिडियो हेर्नुहोस)

राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।

१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् ।पूर्णिकाले हालै फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

के ओलि र प्रचण्डको सम्बन्ध बिग्रीएकै हो त ? नत्र किन प्रचण्डलाई ओलीले भने मिल्न नसक्ने भए अलग हौँ (भिडियो हेर्नुहोस)

किम जोङ आफैले आफ्नो मृ,त्युको नाटका गरेको खुलासा, रहस्य थापाएपछी सबको भागाभाग (भिडियो हेर्नुहोस)