के ओलि र प्रचण्डको सम्बन्ध बिग्रीएकै हो त ? नत्र किन प्रचण्डलाई ओलीले भने मिल्न नसक्ने भए अलग हौँ (भिडियो हेर्नुहोस)

२० वैशाखमा मिलेका नेकपाका नेताहरूबीच पुनः दूरी बढेको छ । सचिवालय बैठकमा मिल्यौँ भनेर निस्केका नेताहरू २ दिनमा नै पुनः पुरानै ठाउँमा पुगेका छन् । सचिवालय बैठकमा भएका निर्णयहरु नमान्ने भनेपछि नेकपामा पुनःविवाद आएको एक स्थायी कमिटी सदस्यले बताए ।सचिवालय बैठक पछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई राजनीतिक प्रतिवेदन लेख्न भने ।

तर, अहिलेसम्म राजनीतिक दस्तावेज लेख्न भन्दा पनि आआफ्नो अडान कसरी कार्यान्वयन गराउने भन्नेमा नेताहरु छलफलमा रहेका बुझिएको छ । अहिले अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले राजनीतिक प्रतिवेदन लेख्नु पर्ने हो । तर, आन्तरिक विवादले २५ गते बस्ने स्थायी कमिटीको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन भन्दा पनि पुनः विवाद मिलाउन नेताहरू व्यस्त रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

यौ,नसम्बन्धका लागि मात्र प्रस्ताव गर्छन कोही विवाह गर्छु भन्दैनन् रुविना अधिकारीले गरिन रहस्यको खुलासा (भिडियो हेर्नुहोस)

प्रेम मा पूर्णिका ! भन्छिन् “मैले मेरो सपनाको राजकुमार भेटिसके” पूर्णिका अब जवान भइन (भिडियो हेर्नुहोस)