प्रधानमन्त्री ओलिले ड,रलाग्दो रहस्य देखाउदै भने लकडाउन खुकुलो बनाउने समय आएको छैन जसलेजे भनेनि (भिडियो हेर्नुहोस)

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना सं,कट व्यवस्थापन समितिले कोरोना संक्र,मणको प्रभावका आधारमा बिभिन्न क्षेत्र विभाजन गरी सोहिअनुसार लकडाउन खुकुलो पार्ने प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अ,स्वीकार गरेका छन्।कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव अ,स्वीकार गरेका हुन्।

समितिको बैठकमा प्रधानमन्त्री समेत उपस्थित हुने तय गरिएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै गरिएको थियोसमितिको तर्फबाट मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना संक्रमणमा बढि प्रभावित भएका (रातो), कम प्रभावित (पहेलो) र प्रभाव नभएको (हरियो) गरी तीन क्षेत्रमा विभाजित गरेर सोहि अनुसार लकडाउन लागु गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

दोलखा भीमसेनलाई पसिना आयो ! के अहिलेको अनिस्ठ यसै कारण ले भएको हो त ? यस्तो छ वास्तविकता (भिडियो हेर्नुहोस)

यौ,नसम्बन्धका लागि मात्र प्रस्ताव गर्छन कोही विवाह गर्छु भन्दैनन् रुविना अधिकारीले गरिन रहस्यको खुलासा (भिडियो हेर्नुहोस)