दोलखा भीमसेनलाई पसिना आयो ! के अहिलेको अनिस्ठ यसै कारण ले भएको हो त ? यस्तो छ वास्तविकता (भिडियो हेर्नुहोस)

त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ। यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा -याकर पूजा) समेत गरिने परम्परागत चलन छ।

भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्। गुठीयारको काम नियमित रूपमा राकिय -रासपूजा) पूजा, चाडपर्व अनुसारको विशेष पूजा गर्नु हो भने टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो।यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आँचलका श्रीमान उदिपको फिलिपिनी पुर्व प्रेमिकाको तस्विर र बच्चा सार्बजनिक, आँचलले बताईन् वास्तविकता (भिडियो हेर्नुस्)

प्रधानमन्त्री ओलिले ड,रलाग्दो रहस्य देखाउदै भने लकडाउन खुकुलो बनाउने समय आएको छैन जसलेजे भनेनि (भिडियो हेर्नुहोस)