आँचलका श्रीमान उदिपको फिलिपिनी पुर्व प्रेमिकाको तस्विर र बच्चा सार्बजनिक, आँचलले बताईन् वास्तविकता (भिडियो हेर्नुस्)

आफ्ना श्रीमानसंग एउटा महिला र बच्चाको तस्विर सार्वजनिक गर्दै विभिन्न अडकलवाजी कुरा बाहिर आएपछि नायीका आँचलले त्यसको स्पष्टिकरण दिएकी छन् । करिब डेढ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेकी आँचलले अहिले सामाजिक सञ्जालवाट निकै आलोचना सहनु परेको छ । उनले आफ्ना पति उदिप श्रेष्ठका विगतका कुराहरुलाई लिएर गसिप बनेपछि आँचललाई त्यसको स्पष्टिकरण दिइरहनु परेको छ । लकडाउनका कारण घरमै रहेका उदिप र आँचलका बारेमा विभिन्न अड्कलवाजी गर्दै गसिप भएका छन् ।

पत्रकार ऋषी धमलासंगको अन्तरवार्तामा आँचलका पतिले आफु २ वर्ष सम्म एक फिलिपिन्सकी केटीसंग रिलेशनसिपमा रहेको कुरा स्वीकार गरेका कारण उनैलाई लिएर सामाजिक सञ्जालमा गसिप भएको हो । केही दिन यता उदिपको तस्बिर एक महिला र बच्चाका साथमा सार्वजनिक भएपछि विभिन्न अड्कलवाजी गरिएका छन् । प्रेम विवाह गरेका यि जोडीले सामाजिक सञ्जालवाट निकै हैरानी भोग्नु परिरहेको छ । जसरी विवाहलाई निकै चर्चाीत बनाएका थिए अहिले उसैगरि उनीहरुको विगतलाई लिएर गसिप भइरहेको छ । हुन त कलाकारहरु सँधै यस्तै गसिपको शि कार हुने गरेका छन् । भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ऋषि सँग मेरो दोस्रो विवाह गराएर परिवारले सम्मान गरे,सरीता लामिछानेको प्रेम कथा(भिडियो हेर्नुहोस)

दोलखा भीमसेनलाई पसिना आयो ! के अहिलेको अनिस्ठ यसै कारण ले भएको हो त ? यस्तो छ वास्तविकता (भिडियो हेर्नुहोस)