आँचलको श्रीमान उदिपकी पुर्वप्रेमिका सिपोराले लेखिन् यस्तो मन छुने स्टाटस(भिडियो हेर्नुहोस)

भलिबल खेलाडी सिपोरा गुरुङ यतिबेला चर्चाको केन्द्रमा छिन् । अभिनेत्री आँचल शर्माका श्रीमान् उदिप श्रेष्ठसँग अमेरिकामा रहँदा उनी प्रेम सम्बन्धमा रहेको कुरालाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ । युट्युबमा सिपोरा र उदिपको विषयमा सयौंको संख्यामा भिडियो बनेका छन् । उनीहरु प्रेममा रहँदाका तस्विरहरु पनि अहिले सार्वजनिक भैरहेका छन् ।

फिल्म ‘भूईंमान्छे’ प्रदर्शनको समयमा अभिनेत्री सिपोराले आफू विगत २ वर्षदेखि उदिपको प्रेममा रहेको र २०७४ सालको मंसिरमा विवाह गर्ने तयारी भैरहेको बताएकी थिइन् । तर, उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सकेन । अभिनेत्री आँचल शर्मासँग विवाह गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सिपोरालाई धोका दिएको भन्दै उदिप श्रेष्ठलाई गालीगलोच गरिरहेका छन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अन्जु पन्त भन्छिन ‘विवाह काँडा हो, झिकिसकेंकी छु अर्को किन रोप्नु ? यस्तै रहेछ जिवन(हेर्नुहोस भिडियो)

पारस र हिमानीकी छोरी पूर्णिकाले गरिन यस्तो खुलासा,एउटाले खान नपाउदा अरु खुशी किन हुन्छन ?(भिडियो हेर्नुहोस)