आँचलको श्रीमान उदिपसँग नाम जोडिएकी सिपोरा को हुन ? उदिपले किन खुलेर बोलेनन् ? के धोकै दिएकै हुन त ? (भिडियो हेर्नुहोस )

भर्खरै विवाह बन्धनमा बाँधिएका अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको हिजो आज धेरै गसिप हुने गरेको छ । उनीहरुको विवाहमा देखिएको तडक भडक देखि पुर्व प्रेमिकाको बारेमा हिजो आज निक्कै चर्चा भईरहेको छ ।करिब एक वर्षको प्रेम सम्बन्धलाई उनीहरुले केहि साता अगाडी मात्र विवाहमा परिणत गरेका हुन् । निक्कै हुने खाने परिवारका यी दुवैले आफ्नो विवाहमा राम्रै खर्च गरेका थिए । स्टार होटेलमा रिसिप्सन देखि हेलीकप्टरमा गरिएको सवारीले फिल्मी नगरीमा एउटा तहल्का नै मच्चायो ।

यी दुइजना नया जीवन सुरु गर्दै गर्दा अर्को गसिपले पनि बजार तातिएको छ । हुनत उदिप श्रेष्ठले स्वीकारी सकेका छन । उनको पुर्व प्रेमिकाको बारेमा बोलिसकेका छन । उनको पहिलो प्रेमिका भने फिलिपिनी हुन् । दोस्रो प्रेमिका भने नेपाल कै हुन् । ति नेपाली प्रेमिका अरु कोहि नभएर नेपाल कै चर्चित भलिवल खेलाडी तथा नायिका सिपोरा गुरुङ्ग हुन् । हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नायीका सिपोरा गुरुङ उदिपको प्रेममा चुर्लुम्मै डुबेकी थिइन कुनै समयमा,के उदिपले आचलसँग झुट बोलेका थिए ? अब आचल के गर्लिन ?(भिडियो हेर्नुहोस )

अन्जु पन्त भन्छिन ‘विवाह काँडा हो, झिकिसकेंकी छु अर्को किन रोप्नु ? यस्तै रहेछ जिवन(हेर्नुहोस भिडियो)