अस्ट्रेलियामा रहेका गुरुङ परिवारको सहयोगी मन , कृपया समस्या परेको छ भने तत्काल सम्पर्क गर्नुस “मिलीजुली खाऊ”

अस्ट्रेलियामा बिगत लामो समय देखि बसोबास गर्दै आएका लेख गुरुङ , २१ बर्ष अघि अस्ट्रेलिया अध्ययन गर्न आएको दिन र संघर्ष सम्झिदै सम्पूर्ण बिद्यार्थी भाई बहिनीहरु जसलाई समस्या परेको छ तुरन्त कल गर्नु आग्रह गरेको छन। हामी र तपाई सबै एक हौ, भिन्नता केहि छैन भन्दै गुरुङले सबैलाई मिलेर कार्य गरौ, तर गलत सूचना प्रबाह गरी नकारात्मक सोचमा प्रेरित गर्ने काम नगरम। पत्रकारहरु प्रति असंतुस्ट हुदै ,अस्ट्रेलिया सरकार द्वारा जारी अभिब्यक्ति लाई नबंग्याउन अनुरोध गरेको छन।

हामी सवैले बिगत पारगर्दै आएको र बिद्यार्थीको समस्या राम्रो सग हामीले बुझेको छौ भन्दै बिद्यार्थीको भबिष्य निर्माणमा सकारात्मक सोचको बिकासको लगी भूमिका रहनु पर्ने जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आफूलाई स्वास्थ्य राखौ स्वास्थ्य रहन योगदान गरौं

नायीका सिपोरा गुरुङ उदिपको प्रेममा चुर्लुम्मै डुबेकी थिइन कुनै समयमा,के उदिपले आचलसँग झुट बोलेका थिए ? अब आचल के गर्लिन ?(भिडियो हेर्नुहोस )