बिगत केहि वर्ष देखि पोर्चुगलमा बस्दै आएकी दीपा गुरुङ्ग वर्तमान परिस्थिति बारे पूर्ण जानकर रहेको छीन। दैनिक समाचारमा आएको बिभिन्न किसिमका सही अथवा गलत समाचारले के हो भन्ने पूर्ण बिश्वास गर्न मुश्किल हुन थालेको दीपा बताउछिन। आफू पूर्ण स्वास्थ्य हुदा पनि , थप सजक भएर बस्दा पनि कहिले कही के हुदै छ भनेर समाचार हेर्दा , फेक न्यूज़ आउने गर्नाले मन सिरिंग हुने गरेको जानकारी दिएको थिइन।
सकारात्मक समाचार प्रति थप जोड़ दीदा समाजमा केहि सोच परिवर्तनमा टेवा पुग्ने भन्दै , मानिस जन्मिएसी एकदिन संसार छोडेर जानू त पर्छ , तर अहिलेको मीडियाहरुको गलत भ्रमात्मक खबरले छिटो बिमारी भइने थिएन की भन्दै कृपया सम्पूर्ण बिश्वभरि रहेका नेपालीहरुमा विद्यमान अवस्थामा आफू वाचौ अरूलाइ पनि बचाऔ उत्तरदायी र असल नागरीकको भूमिका वहनमा नचुक्न आग्रह गरेको छीन।
घरमै वसौं र लकडाउन सफल पारौं भन्दै नियमित हात सावुन पानीले धोऔ , सफा राखौं आफूलाई स्वास्थ्य रहौं,स्वास्थ्य रहन योगदान गरौं। तर गलत समाचार सम्प्रेसन गरी समाजमा रहेका हामीलाई त्रसित नगराउनु हुन सम्पूर्ण मीडिया साथी हरुलाई अनुरोध गरेकी छीन।
Comments
0 comments