रसियाको कुरिल द्वीपमा शक्तिशाली भूकम्प

मस्को, १२ चैत  – रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।सर्भेका अनुसार रसियाली शहर सेभेरो–कुरिल्स्कबाट दक्षिणपूर्व करिब २१९ किलोमिटरको टाढा जमिनको सतहबाट करिब ५७ किलोमिटर गहिरो भागमा भूकम्पको केन्द्र रहेको छ ।भूकम्पबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय रुसी अधिकारीहरुले बताएका छन् । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

लकडाउन गरेपछि सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

300 vehicles under control for breaching lockdown