खेलकुदबाट देश सेवा गर्न खोज्ने ग्य्राण्ड मास्टर महर्जन

पोर्टल्याण्ड, खेलकुदबाट देशको लागि केहि गर्न सक्दछु भन्ने हिम्मत बोक्ने दिवाकर महर्जनको कथा अन्य खेलाडिको भन्दा निकै फरक छ । पाटनमा जन्मे हुर्केका महर्जन शुरुमा आफ्नो ब्यक्तीगत सुरक्षाका लागि तेक्वान्दो सिकेका थिए तर हाल उनि बिगत २५ बर्षदेखी अमेरिकाको ओरेगनमा हजारौ अमेरिकनलाई तेक्वान्दो प्रशिक्षण दिन ब्यस्त छन् ।

खेलकुद मार्फत नै देश र समाजलाई केहि गर्न सकिन्छ भनेर आफ्नै प्रयासमा देश अनि बिदेशमा अन्तराष्ट्रिय स्तरका कार्यक्रम समेत आयोजना गर्दै आएका महर्जनलाई पत्नी मिनु पनि आफु जस्तै खेलाडि प्रशिक्षकको साथ पाए पछि झनै सुनमा सुगन्ध थपिएको छ । स्थानिय क्षेत्रमा राम्रो समाजसेवीका रुपमा चिनिएका महर्जन देशमा महाभुकम्प जांदा हजारौ डलर पठाउन पनि सफल भएका थिए । एउटा खेलाडिको लोभलाग्दो ब्यवसायीक सफलता अनि देश प्रेमका बारेमा पत्रकार सुर्य थापाले महर्जनले ओरेगन पोर्टल्याण्डमा रहेको तेक्वान्दो स्कुलमा पुगेर गरेको कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रमुख प्रतिपक्षी दल काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने

तेस्रो देशबाट फर्किएकालाई १४ दिन क्वारेन्टाइनमा राखिने