संसार बिचित्र रहेको छ, हुनत जन्मिए पछि एकदिन यो संसार बाट सधैको लागी छोडेर जानू पर्ने जीवन चक्रको एक पार्ट हो। तर केहि गरौ र संसार चिनौ साथ साथै पारिवारिक खुसीमा साथ दिउ भन्ने समयमा एक्कासि कुनै बज्रा पात हुदा माता पिताको मन कसरी थाम्न सक्छन होला र।
यस्तै भएको छ अहिले बोहोरा परिवार लाई केहि वर्ष अघि उज्जल भबिष्य र पारिवारिक सपनाका पूरा गर्नु अस्ट्रेलिया आएका नेपाली बिद्यार्थी सुमन कुमार बोहोरालाइ । २२ बर्षीय बोहोरा अहिले ब्लड क्यान्सर बाट पीड़ित रहेको छन। रु. २०-२२ लाख खर्च गरी अध्ययनको लागी अस्ट्रेलिया आएको सुमनको स्वस्थ्य अबस्था बिग्रिएको ६ महीना मात्रा भएको छ।
अहिले ऊनि नेपालमा उपचार गर्दै रहेको छन। उपचारको लागी लगभग रु. ३०-३२ लाख खर्च भइसकेको छ भने , छोराको जीवन लागी को बुबा निल बहादुर बोहोरा सम्पूर्ण नेपालीहरु सग सहयोग मागी रहेका छन। यदि कसैले सुमनलाई सहयोग गर्नु चाहनु हुन्छ भने तल दिइएको लिन्कमा क्लिक गरी बुबाको इन्टरव्यू हेरि सबै जानकारी लीन सक्नु हुनेछ। तपाई हाम्रो सानो सहयोगले ठूलो खुसी प्राप्त गर्न टेवा पुग्नेछ।
Comments
0 comments