के पुनर्जन्म हुन्छ ? अस्ट्रेलियामा पहिलो नेपाली हिप्नोथेरापिस्ट प्रकाश भट्टराई (भिडियो सहित)

अस्ट्रेलियामा पहिलो नेपाली हिप्नोथेरापिस्ट प्रकाश भट्टराई हुन। उनले हिप्नोथेरापि के हो र किन आवश्यक रहेको छ भन्ने बारे छोटो ओएस नेपाल सगको कुराकानीमा एक उदाहरण सहित जानकारी दिएका छन।

हिप्नोथेरापि एक प्रयोग हो जस्मा मानिस आफ्नो मन्को गहराहि मा प्रबेश गर्न सकिने छ्। यो प्रयोग बाट मानिस आफ्नो उदेश्य थाहा पाउन र जिवन बुज्न सक्ने छ्। यस बाट अझ आफुलाइ सफल, आत्माविश्वमा वृदि, डर को सामाना गर्न सक्ने बनाउन सकिनेछ । यस्ता सन्देश/सुझाव हरु अवचेतन मन मा पठाइ जिवन उर्जासिल बनाउन सकिन्छ।

आफ्नो पूर्व जन्म को कुराहरु हेर्न र थाहा पाउन पनि सकिनेछ । पूर्व जन्म हेरेर के फाइदा हुन्छ भन्नु हुन्छ भने , फाइदा भनेको अनुभव हो, सिकाइ हो। जस्तै तपाईलाइ ऐले एकदम दार लागि रहन्छ र तपाइले आफ्नो पूर्व जन्म हेर्दा सिपाइ, त्यो सहर को नेता , मार्ग दर्शक हुनुहुन्थियो भने तपाइको यो जीवन को डर कम हुदै जानेछ।
आफ्नो यस्तै अनुभव सुनाउदै मनोज भन्छन ” आफु पूर्व जन्ममा निडर संरकक्षक रहेको थाहा पाएपछि काममा जादा वा काम मा बोस हुदा पनि डर लाग्दैन तर पहिला लग्थियो, काम मा जनै डर लाग्ने गर्थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Bharatpur metropolis forms coronavirus prevention coordination committee

चन्द्रौटा कृष्णनगर सडक चार लेन बनाउने निर्माण कार्य सुस्त गतिमा