अस्ट्रेलियामा रहेको चित​व​न स​माज भिक्टोरियाले धुर्मुस सुन्त​ली फाउन्डेस​न लाई सहयोग, फाउन्डेस​न द्वारा धन्यवाद् र आभार ब्यक्त

अस्ट्रेलियामा रहेको चित​व​न स​माज भिक्टोरियाले धुर्मुस सुन्त​ली फाउन्डेस​न लाई नेपाली रु. एक लाख प​चास ह​जार को आर्थिक स​ह​योग गरेको छ। यो र​कमले चित​व​नमा ब​न्दै ग​रेको गौत​म बुद्ध​ क्रिकेट रङ्गशाला निर्माणमा सानै भ​ए प​नि स​ह​योग हुनेछ​ भ​न्ने आशा रहेको चित​व​न स​माज भिक्टोरियाले जनाएको छ।

उक्त समाजका अध्यक्ष आत्मा रिजालले चेक हस्ताचरण गर्दै , देशमा अन्तराष्ट्रीय स्तरको रङ्गशाला निर्माण कार्यमा सहयोग गर्नु पाउदाखुसी लागेको भन्दै सबै सहयोगी हातहरुलाई धन्यवाद् दिएका छन।

धुर्मुस सुन्त​ली फाउन्डेस​नका सस्थापक सीताराम कट्टेल ( धुर्मुस ) ले सहयोग खेर नजाने र समयमा रङ्गशाला बन्ने जानकारी दिएकाथिए ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि चितवन समाज भिक्टोरियाअस्ट्रेलियाको तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग र यसअभियानमा जोडिनुभएको मा चितवन समाज भिक्टोरिया अस्ट्रेलिया लाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।तपाई पनियस अभियानमा जोडिन चाहानुहुन्छ भने ०१४४८२९७१, ९८४१२२९९१२, ९८०३४७२४७६ ,९८५५०५४३४१ मा सम्पर्क गर्नुहोला।

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान`

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Rain or thundershowers forecast for today

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कोरोना हेल्प डेस्क स्थापना