काठमाडौ, फागुन १८ – बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले पछिल्लोपटक २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा नेपालजञ्जसँग जोडिएको हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । यस निकुञ्जलाई सरकारले सयवटा पर्यटकीय गन्तव्यको सूचीमा ५७औँ स्थानमा राखेको छ ।
पर्यटकीय सूचीमा ५७औँ स्थानमा परे पनि आझेलमा पदै बाँके राष्ट्रिय निकुञ्ज

Leave a Reply
Loading…
0
Comments
0 comments