छोटो हुँदै गयो चर्चित नायिका वर्षाको पहिरन

काठमाडौँ,काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्दा पशुपति प्रसादकी चर्चित नायिका वर्षा शिवाकोटीले भने अर्धनग्न तस्विरले तिर हानिन् । उनको तिर कसैलाई नभई आफ्ना दर्शकलाई थियो । चिसो बढ्दै थियो वर्षाले आफ्ना हट अवतारका तस्विरहरु एकाएक पासाका रुपमा फ्याक्दै गइन् ।

मिलनसार स्वभावकी मिडियाफ्रेण्ड्ली वर्षालाई थाहा थियो बढे्दै गरेको चिसोमा यि तस्विरको सहारा लिन सके मिडिया कभरेज राम्रै पाइन्छ भन्ने । जे खोजेको त्यही भयो । वर्षा नेपाली मिडियामा एक हीतादेखि लगातार छाइरहेकी छिन् । तापक्रम ३ वा ४ डिग्रीमा होस् वर्षाका ति तस्विरहरु अहिले भाइरल बनिरहेका छन् ।

नेपाली चलचित्रमा सुन्दर र सक्रिय नायिकाको परिचय बनाएकी उनको लोकप्रीयता बढीरहेको भएता पनि वर्षालाई अहिले एउटा आरोप लागेको छ बेमौसममा हट भन्ने । र उनको पहिरन घुँडाभन्दा पनि माथि सम्म हुनथालेको छ । पछिल्लो समय चलचित्रमा व्यस्त हुन थालेकी उनि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सबैभन्दा महँगो औठी लगाउने अभिनेत्रीको लिस्टमा नायिका अनुष्का शर्मा

भक्का बेचेरै दिनको १५०० सय कमाइ गर्दै भक्कावाली आन्टी