को हुन् प्रचण्डमाथी जु्त्ता प्रहार गर्ने ब्यक्ति ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०माथि राजधानीमा जुत्ता प्रहार भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहार गरिएको हो । प्रचण्डले सभामा संबोधन गरेर सिटमा बस्न लागेका बेला प्रचण्डमाथि दर्शकदीर्घाबाट जुत्ता प्रहार भएको हो । उनलाई ताकेरै प्रहार भएको उक्त जुत्ता भने मञ्चसम्म नपुगेको बताइएको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

नेपालको संविधान अन्य मुलुकका तुलनामा विशिष्ट र मौलिक : मन्त्री त्रिपाठी